ब्रेकिंग न्युज
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने र छलफलमा एमसीसी फेल भए आफूले पार्टीबाट राजीनामा दिने बताएका छन् । पार्टीको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका
पुरा पढ्नुहोसकाठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी प्रथम संघीय परिषद् बैठकमा समसामयीक राजनीति र जसपाको कार्यदिशा
पुरा पढ्नुहोसकाठमाडाैं । युक्रेनको राजधानी सहर किभको मध्यभागबाट २५ किलोमिटर टाढा ठूलो संख्यामा रुसी सैनिकहरु भेला भएका छन् । बेलायतको रक्षा मन्त्रालयका अनुसार किभको उत्तरतर्फ लामो लस्कर लागेर बसेका सैन्य गाडीहरु अहिले छरिएका छन् । राजधानी
पुरा पढ्नुहोसपर्सा । मधेस प्रदेशको वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीले
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको ‘बालुवाको मूला जस्तै’ भएकाे र अब चुनावमा उखेलेर मिल्काउने दाबी गरेका छन् । नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य चुनु केसी खड्काले अब चुनावसम्ममा समाजवादीमा प्रवेश गर्नेको लहर चल्ने दाबी गरेकी छन् । हुलाक सञ्चारसँगको कुराकानीको क्रममा उनले यस्तो दाबी गरेकी हुन् । उनले अहिले विविध कारणले
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई सुझाव दिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले
पुरा पढ्नुहोसअमेरिकाले रुसबाट आयात हुने तेल र ग्यासमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अर्कोतर्फ बेलायतले पनि आगामी दिनमा रुसी तेल खरिद बन्द गर्ने बताएको छ भने युरोपेली संघले आयात कटौती गर्ने निर्णय गरेको छ
पुरा पढ्नुहोसकाठमाडाैं । रुसी फौजको एउटा लस्कर किभनजिक पुनः तैनाथ भइरहेको भूउपग्रह तस्विरबाट देखिएको बीबीसीले जनाएकाे छ । म्याक्सआर टेक्नोलोजिजका अनुसार आसपास नगरका तैनाथी क्षेत्रतर्फ रुसी लस्कर बढिरहेकाे छ । त्यो लस्कर यसअघि एन्टोनोभ विमानस्थलनजिक पश्चिमोत्तर
पुरा पढ्नुहोसताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । आगलागीमा परी एक जनाकाे मृत्यु भएकाे छ । मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्ने ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको मृत्यु भएकाे
पुरा पढ्नुहोस