राजनीति

एमसीसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार

पुरा पढ्नुहोस
एमसीसी अनुमोदन भएपछि देश दुर्घटनाबाट बच्यो भनेर खुशी लागेको छ : प्रचण्ड (भिडियाेसहित)

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित पारित भएकोमा निकै खुसी भएको बताएका छन् । सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफूले सुरूदेखि

पुरा पढ्नुहोस
राप्रपाको पाँच प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच प्रदेशमा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न गरेको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले सङ्गठन विस्तारका क्रममा मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हालै बैठक

पुरा पढ्नुहोस
भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पुर्‍याउँछ : राजदूत बेरी

काठमाडाैं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताएका छन् । स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन

पुरा पढ्नुहोस
फुट्याे पाँच दलीय गठबन्धन, राष्ट्रिय जनमाेर्चा अलग

काठमाडाैं । राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग भएको छ । गठबन्धनमा संलग्न अन्य चार दलले जालझेल तथा तिकडम गरेर एमसीसी संसदबाट पारित गरेको ठहर गरी राष्ट्रिय जनमाेर्चाले गठबन्धनमा नरहने निर्णय गरेको हो । साेमबार अध्यक्ष

पुरा पढ्नुहोस
संसदबाट एमसीसी अनुमाेदन भएपछि अमेरिकाले के भन्याे ?

काठमाडौं । आइतबार राति प्रतिनिधिसभाबाट एमसीसी परियोजना पारित भएपछि अमेरिकाले यसको स्वागत गरेको छ । एमसीसीको अनुमोदनले नेपाली जनतामा थप रोजगारी सिर्जना हुने, विद्युत सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने अमेरिकी दूतावासले आइतबार अबेर

पुरा पढ्नुहोस
एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित

काठमाडौं । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद

पुरा पढ्नुहोस
एमसीसीमाथि भीम रावलकाे चर्काे विराेध : ब्याख्यात्मक हाेइन, भ्रमात्मक घाेषणा र ठगपत्र

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान सहायता सम्झौता एमसीसीकाे चर्काे विराेध गरेका छन् । दोस्रोपटक जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले हताहतार पारित गर्न खोजेको भनेर विरोध गरे ।

पुरा पढ्नुहोस
एमसीसी अनुमाेदनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक Live

काठमाडाैं । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिससी) बीच भएको अनुदान सहायता सम्झौताको व्याख्यात्मक घोषणा प्रस्तुत गरेका छन् । बैठकअघि सङ्घीय संसद् भवन नयाँ

पुरा पढ्नुहोस
गगनकाे गर्जन : ‘धेरै झुट नबौलौँ, हावादारी कुरा नगरौँ, अमेरिकाले व्याख्यात्मक घोषणा मान्नुपर्छ’ (भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमै बसेर एमसीसी सम्झौता अघि बढाएका सांसदहरूले भ्रम फैलाएको टिप्पणी गरेका छन् । उनले एमसीसी नेपालमा ल्याउने प्रयास २०६६ सालदेखि माधव नेपाल प्रधानमन्त्री भएको पाला देखि भएको दाबी

पुरा पढ्नुहोस