राजनीति

सबै नेपालीले खुसीसाथ खीर खान सक्ने वातावरण बनाउन प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा

पुरा पढ्नुहोस
नेपालबाट मेस्सी-रोनाल्डो जस्ता प्रतिभा विकास गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भविष्यमा पेले, मेस्सी र रोनाल्डोजस्ता विश्व स्तरीय खेलाडी उत्पादन गर्ने देशको रूपमा विकास गर्ने महत्त्वाकांकी लक्ष्य रहेको बताएका छन्। उनले फुटबलको जगलाई बलियो बनाउन सरकारले पूर्वाधार निर्माणमा कुनै

पुरा पढ्नुहोस
सहमति जुटे मन्त्रिपरिषद् पुनर्गठन सम्भव : संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको संकेत गरेका छन् । लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताएका हुन् । बिहीबार

पुरा पढ्नुहोस
रञ्जिताले नाउपा संसदीय दलका नेतालाई मागे स्पष्टीकरण

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलका नेता गंगाराम चौधरीलाई विधान विपरीतको क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोधेकी छन् । आफू बिरामी परेर उपचाररत रहेको अवस्थामा कुनै जानकारी नगराई कन गत ९

पुरा पढ्नुहोस
कांग्रेस सभापति देउवासँग भेट गर्न मुख्यमन्त्री लामा काठमाडौं आउँदै

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न हेटौँडाबाट काठमाडौँ आउन लागेका छन् । बुधबार भएको संसदीय दलको नेताको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि सभापति देउवालाई भेट्न लामा बिहीबार

पुरा पढ्नुहोस
काँग्रेस–एमाले सहमति पश्चात मुलुकमा स्थिरता आएको प्रकाशमान सिंहको भनाइ

काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काँग्रेस र एमालेबीच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका छन्। बिहीबार नेपाली काँग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबीच भएको सात

पुरा पढ्नुहोस
कानुनी संशोधनको विषयमा एमाले र कांग्रेस नेताहरूको उच्चस्तरीय बैठक

काठमाडौँ । सत्तारुढ दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो । बैठकमा संसदमा विचाराधीन विधेयकहरू, कानुन संशोधनका

पुरा पढ्नुहोस
बागमती विवादबारे कांग्रेसले एमालेलाई भन्यो: ‘आन्तरिक विषय आफैं समाधान गर्छौं’

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता समीकरणको विवादबारे चासो राखेको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दुई दल एमाले र काँग्रेसबीचको छलफलका क्रममा एमालेका नेताहरूले यसबारे

पुरा पढ्नुहोस
मुख्यमन्त्रीको राजीनामा नआए सरकार छाड्ने एमालेको तयारी

काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय बालुवाटारसम्म पुगेको छ । यही विषयमा छलफल गर्न बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री काँग्रेस र एमालेका शीर्ष नेताले घनिभूत छलफल गरेका छन् । छलफलमा मुख्यमन्त्री

पुरा पढ्नुहोस
‘नेपाललाई समृद्ध बनाउन हामीले काम गरेर देखाउनुपर्छ’ – प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान दिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित

पुरा पढ्नुहोस