राजनीति

निजामती विधेयक राष्ट्रिय सभामा प्रस्तुत गर्न सञ्चारमन्त्री तयार

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पेश भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा प्रस्तुत हुने भएको छ । मङ्गलवार दिउसो सवा १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा संघीय

पुरा पढ्नुहोस
एमाले र नेतृत्वमाथि हमलाको प्रतिवाद नपुगेको निष्कर्ष, संगठन विभागका निर्णय

काठमाडौँ । नेकपा एमाले केन्द्रीय संगठन विभागको बैठकले विभिन्न ४ वटा विषयमा निर्णय गरेको छ । महासचिव शंकर पोखरेलको उपस्थितिमा सोमबार सम्पन्न बैठकले पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आसन्न विधान महाधिवेशन, राष्ट्रिय राजनीतिक परिस्थितिबारे निर्णय लिइएको

पुरा पढ्नुहोस
गुप्तालाई पक्राउ गरी छानबिन गर्न माग: राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताएको छ । मंगलबारको प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा

पुरा पढ्नुहोस
एमालेको संगठित सदस्यता नवीकरणका लागि अब परीक्षा अनिवार्य

काठमाडौं। नेकपा (एमाले) को संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने भएको छ। केन्द्रीय संगठन विभागको सोमबारको बैठकले ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’ निर्णय गरेको हो। उक्त बैठकका निर्णयबारे जानकारी दिन विभागका सचिव माधव ढुंगेलले

पुरा पढ्नुहोस
जलविद्युत उत्पादकको घाटी सरकार र अदालतले बेहोर्नु हुँदैन: नेता शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत उत्पादकहरूको सरकार र अदालतले घाटी समाउने काम गरेको बताएका छन् । मंगलवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २३ औ वार्षिक साधारणसभा बोल्दै उनले

पुरा पढ्नुहोस
लगानीमैत्री वातावरण बनाउनुपर्छ: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलवार काठमाडौँमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका

पुरा पढ्नुहोस
गुप्ताको राजीनामापछि सामाजिक सञ्जालमा व्यंग्यात्मक स्टाटस

काठमाडौं । घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन् । आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनी राजीनामा दिएको उनले

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको दबावपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि अहिले मन्त्री राजीनामा बोकेर मन्त्री

पुरा पढ्नुहोस
एक वर्षे कार्यकालमा परराष्ट्र मन्त्रीबाट कूटनीतिक सम्बन्धमा नयाँ पहल

काठमाडौँ । परराष्ट्र मन्त्रालयमा डा.आरजु राणा देउवाले कार्य जिम्मेवारी सम्हालेको आज एक वर्ष पुगेको छ । यस अवधिमा मन्त्रालयमा मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थपिएका छन् भने उनको कूटनीतिक सक्रियताबाट परराष्ट्र नीति थप सुदृढ

पुरा पढ्नुहोस
मन्त्रीकाे घुसकाण्डमा कांग्रेस मौन, शेखरले भने– साक्षी किनाराका सदर भयौँ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुसकाण्डमा मुछिएको स्पष्ट प्रमाण बाहिरिए पनि अहिलेसम्म कुनै कारबाही नभएकोमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गम्भीर असन्तुष्टि जनाएका छन्। एक अडियो सार्वजनिक भएपछि गुप्ताले घुस लिएको

पुरा पढ्नुहोस