राजनीति

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध प्रदर्शन

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै उनीहरूले उठेर विरोध गरिरहेका छन् । अहिले सभामुख घिमिरेले

पुरा पढ्नुहोस
संविधान र लोकतान्त्रिक गणतन्त्रको प्रमुख पक्ष माओवादी हो : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी रहेको बताएका छन्। उनले संख्याको हिसाबले माओवादी सदनमा तेस्रो स्थानमा रहे पनि राजनीतिको संस्थापन पक्ष आफूहरू नै रहेको पनि

पुरा पढ्नुहोस
रासायनिक मल र विषादीले कृषि प्रणाली र खाद्य सुरक्षामा असर पुर्‍याएको कृषि मन्त्री अधिकारीको भनाइ

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले

पुरा पढ्नुहोस
जसपा नेपालको सरकारलाई दिएको समर्थन आज फिर्ता हुने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ । आज बस्ने संसदीय दलको बैठकले औपचारिकरूपमा समर्थन फिर्ताबारे निर्णय लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । उनले भने,

पुरा पढ्नुहोस
रामकुमारी झाँक्रीप्रति बास्कोटाको टिप्पणी: हिजो ओलीविरुद्ध बोल्दा प्रशंसा, आज आलोचना

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेकोबारे टिप्पणी गरेका छन्। अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएको भन्दै सात दिनभित्र आत्मालोचनासहित जवाफ नदिए कारबाही गर्ने चेतावनीसहित स्पष्टीकरण

पुरा पढ्नुहोस
महिमानसिंह विष्टको रिटमाथि न्यायाधीश पोखरेलको इजलासमा सुनुवाइ जारी

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो । नागरिक उन्मुक्ति

पुरा पढ्नुहोस
रुपन्देही ३ मा स्वतन्त्रहरु एकमत हुने संकेत, भर्चुअल छलफल

काठमाडौं । रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं.३ मा हुने उपनिर्वाचनमा स्वतन्त्रहरु एकजुट हुने देखिएको छ । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको

पुरा पढ्नुहोस
कुलिङ पिरियड प्रकरणमा औपचारिक छानबिन सुरु, समयमै निष्कर्षमा पुग्ने सभामुखको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित विशेष समितिले तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको विशेष समितिको

पुरा पढ्नुहोस
तीन मन्त्रीको सहभागितामा सरकार र आन्दोलनरत डाक्टरबीच आज साँझ वार्ता

काठमाडौँ । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । मंगलबार दिउँसो प्रारम्भिक संवाद गरेको सरकारले फेरि बस्ने गरी स्थगित गरिएको छ । स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल,

पुरा पढ्नुहोस
विपद् प्रभावितको तत्काल उद्धार गर्न सांसदहरूको माग

काठमाडौँ। सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले विपद्को पूर्वतयारीलाई तीव्रता दिन,

पुरा पढ्नुहोस