विश्व

रुस-बुल्गेरिया कूटनीतिक सम्बन्धमा दरार

मस्को । रुस र बुल्गेरियाबीचको कूटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएसँगै तनाब बढेको हो । रुसी विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूतलाई मन्त्रालयमा बोलाएर १४ जनालाई

पुरा पढ्नुहोस
लादेन परिबारबाट दान स्वीकारेपछि विवादमा तानिए बेलायती राजकुमार

लन्डन । बेलायती राजगद्दीका उत्तराधिकारी राजकुमार चाल्र्सले सेप्टेम्बर ११ का नायिके ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेपछि विवादमा तानिएका छन् । दान स्वीकार गरेसँगै ७३ वर्षीय राजकुमारको

पुरा पढ्नुहोस
यी हुन विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

न्युयोर्क । अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले  जनाएको छ । मिनेसोटाकी ६३ वर्षीय डायनाको  दुबै हातका नङको कुल लम्बाइ ४२ फिट

पुरा पढ्नुहोस
६८ चिनियाँ विमान, १३ युद्धपोतले मध्य रेखा पार गरे ताइवान 

ताइपेइ । ताइपेइको सेनाले शुक्रबार बेइजिङको सेनाले गरेको सैन्य अभ्यासको क्रममा ६८ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोतले ताइवान स्ट्रेटबाट जाने ‘मध्य रेखा’ पार गरेको जनाएको छ । ‘जानाजानी स्ट्रेटको मध्य रेखा पार गरेको

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य रसिया-युक्रेन युद्ध यताकै सस्तो

काठमाडाैं । कच्चा तेलको मूल्य रसिया युक्रेनबीचको युद्ध यताकै न्यून भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । रसिया-युक्रेन युद्ध सुरू भएयता प्रति ब्यारेल एक सय २४ डलरसम्म पुगेको कच्चा तेलको मूल्य बिहीबार ९४ डलरसम्म

पुरा पढ्नुहोस
चीनकाे सैन्य अभ्यासका कारण ताइवानमा हुने उडान धमाधम रद्द

काठमाडाैं । चीनको सैन्य अभ्यासका कारण ताइवानबाट हुने र ताइवानका लागि हुने उडान रद्द भएका छन् । सैन्य अभ्यासका कारण बिहीवार ५० भन्दा धेरै उडान रद्द गरिएको ताइवानको ताओयुवान अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ताइवान

पुरा पढ्नुहोस
चीनद्वारा ताइवान नजिक ब्यालेस्टिक मिसाइल प्रहार, मिसाइल ट्र्याक गर्न अमेरिकी जहाज उड्यो जापानबाट

काठमाडाैं । चीनले ताइवानको क्षेत्र नजिकै अहिलेसम्मकै ठूलो सैनिक अभ्यास थालेको छ । बिहीवार बिहानैदेखि चीनका जल सेना, स्थल सेना र हवाई सेनाले अत्याधुनिक हातहतियार र उपकरणसहितको अभ्यास थालेका चीनको सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सले

पुरा पढ्नुहोस
उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु

ब्रिसबेन । उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाइवस्तु फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् । क्वीन्सल्याण्ड

पुरा पढ्नुहोस
ताइवान नजिक चीनकाे सैन्य अभ्यास, हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिने

काठमाडाैं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गरेपछि आक्रोशित चीनले ताइवान नजिक व्यापक सैन्य अभ्यास थालेको छ । अभ्यासमा चिनियाँ सेनाले हाइपरसोनिक डीएफ–१७ क्षेप्यास्त्र पनि परीक्षण गर्ने चीन सरकारको मुखपत्र ग्लोबल टाइम्स उल्लेख गरेकाे

पुरा पढ्नुहोस
रुससँगको युद्व अन्त्य गर्न चिनियाँ राष्ट्रपतिसँग वार्ता गर्न चाहन्छन् जेलेन्स्की

किभ  ।युक्रेननी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ नेता सी जिनपिङसँग ‘सीधा’ कुरा गर्ने मौका खोजिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । एससीएमपीसँगको एउटा अन्तर्वातमा युक्रेनी नेताले चीनलाई रुसमाथि आफ्नो ठूलो राजनीतिक

पुरा पढ्नुहोस