विश्व
काठमाडाैं । पाकिस्तानमा जन्ती बोकेको डुंगा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । एक सयभन्दा बढी यात्रु सवार सो डुंगा पाकिस्तानको रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको हो
पुरा पढ्नुहोसन्युयोर्क । अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । सन्
पुरा पढ्नुहोसन्युयोर्क । अमेरिकामा एक २५ वर्षीय पिज्जा डेलिभरी म्यानले भर्खरै आफ्नो ज्यान जोखिममा पारेर दुई बालबालिका र तीन किशोरकिशोरीलाई इन्डियानाको एउटा जलिरहेको घरबाट बचाएका छन् । लाफेएट पुलिस विभागका अनुसार जलिरहेको घर देखेपछि निकोलस बोस्टिकले
पुरा पढ्नुहोसकाेलम्बाे । श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् । उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् । देशको भलाइका लागि आफू पछि हटेको उनले बताएका छन्
पुरा पढ्नुहोसलन्डन । लन्डनमा अत्यधिक गर्मी बढेको छ । सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् । रोयल एयर फोर्स (आरएएफ)ले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिर
पुरा पढ्नुहोसलन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ । चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरे । विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको छ
पुरा पढ्नुहोसकोलम्बो । श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ । तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको हो । अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस
पुरा पढ्नुहोसकोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले छिट्टै स्थिर सरकार गठन नभए देश ‘सट डाउन’ हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘अत्यावश्यक पेट्रोलियम पदार्थका लागि पर्याप्त विदेशी मुद्रा पाउन सकिन्छ कि
पुरा पढ्नुहोसरियो दि जेनेरियो । ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्षयताकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले जनाएको छ । जनवरीदेखि जुनको बीचमा अमेजन क्षेत्रमा करिब ३,९८८ वर्ग किलोमिटर जमिन खाली गरिएको थियो । गत
पुरा पढ्नुहोसन्युयोर्क । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन् । ‘आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलीबारी भएको
पुरा पढ्नुहोस