विश्व

हतियार बोकेर बंगलादेशका लागि उडेको विमान दुर्घटना, सवार सबैको मृत्यु

काठमाडाैं । उत्तरी ग्रीसमा शनिबार राति मालबाहक एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका चालक दलका सबै आठजना सदस्यको मृत्यु भएको छ । सर्बियामा निर्मित ११ टनभन्दा बढी मोर्टार गोलाबारूद बोकेर जोर्डन हुँदै बङ्गलादेशका लागि उक्त

पुरा पढ्नुहोस
श्रीलंकाको सत्तारुढ दलले राष्ट्रपतिका लागि रनिल विक्रमासिंघेलाई मनोनयन गर्ने

कोलम्बो । श्रीलंकाको सत्तारुढ दलले संसदले अर्को हप्ता नयाँ नेता चयन गर्दा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेलाई राष्ट्रपतिको लागि मनोनयन गर्ने पार्टीका एक अधिकारीले जानकारी दिएका छन् । ‘हामीले रनिल विक्रमासिंघेलाई हाम्रो राष्ट्रपतिको उम्मेद्वारको रूपमा समर्थन

पुरा पढ्नुहोस
उत्तरी ग्रीसमा कार्गाे विमान दुर्घटना

एथेन्स । उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनस्थित एउटा कम्पनीले सञ्चालन गरेको एन्टोनोभ–१२ सर्बियाबाट जोर्डनका लागि उडेको थियो । दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ । कार्गो

पुरा पढ्नुहोस
इन्धन अभाव, चर्को मूल्यवृद्धिसहित हिंसाले हाइटीको राजधानी सहर अस्तव्यस्त

पोर्ट अउ प्रिन्स । गिरोहको क्रुर हिंसा, इन्धन अभाव र खाद्यवस्तुको बढ्दो मूल्य वृद्धिले हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्स ठप्प बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार हिंसामा करिब २३४ जनाले ज्यान गुमाएका छन् भने यौन हिंसाका

पुरा पढ्नुहोस
रुसी रकेट हमलामा बालबालिकासहित ३ युक्रेनीको मृत्यु

किभ । युक्रेनी सहर डिनिप्रोमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा १५ जना घाइते भएका क्षेत्रीय गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले जानकारी दिए । मृत्यु हुनेमा बालबालिका पनि छन् । ‘रकेटहरू एक

पुरा पढ्नुहोस
श्रीलंका संकट : महिन्दा र बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध

एजेन्सी । श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ । बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरुले उनलाई

पुरा पढ्नुहोस
फ्रान्सको राष्ट्रिय दिवसमा आतिशबाजी गर्दा २ जनाको मृत्यु, ७ घाइते

काठमाडाैं । पश्चिमी फ्रान्सको चोलेट शहरमा बिहीबार राति राष्ट्रिय दिवसको आतिशबाजीका कारण भएको दुर्घटनामा सात वर्षिय बालक र उनकी २४ वर्षीया दिदीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । फ्रान्सेली समाचार च्यानल बीएफएमटीभीका

पुरा पढ्नुहोस
अत्यधिक तापक्रम बढेपछि बेलायतमा राष्ट्रिय संकटकाल घोषणा

लण्डन । अत्यधिक तापक्रम बढेपछि बेलायतले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । बेलायतको मेट अफिस मौसम पूर्वानुमानविद्ले शुक्रबार राष्ट्रिय आपत्कालीन घोषणा गर्दै आगामी साता सोमबार र मंगलबार इङ्ल्याण्डका केही भागमा अत्यधिक गर्मी हुने जानकारी दिएका

पुरा पढ्नुहोस
रहिनन् डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्प

काठमाडाैं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको निधन भएको छ । ट्रम्पकी पहिलो पत्नी तथा तीन सन्तानकी आमा इभाना ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको हो । इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको

पुरा पढ्नुहोस
श्रीलंकाका राष्ट्रपति राजपक्षे सिंगापुर पुगे, सिंगापुर सरकारले भन्यो- निजी भ्रमण

काठमाडाैं । सिंगापुर सरकारले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुर पुगेका विषयमा स्पष्टीकरण दिएको छ । मीडियाका प्रश्नहरुको जवाफ दिँदै सिंगापुरमा विदेश मन्त्रालयका प्रवक्ताले राजपक्षे निजी यात्राका लागि सिंगापुर पुगेको बताए। उनले भने,’श्रीलंकाका राष्ट्रपति राजपक्षे निजी

पुरा पढ्नुहोस