विश्व
काठमाडाैं । भारतमा पछिल्लाे २४ घन्टामा काेराेनाे भाइरसका २ हजार ६ सय ८५ नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा २ हजार १ सय ५८ जना संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जानकारी
पुरा पढ्नुहोसबुर्किनाफासो आक्रमणमा ५० जना मारिए बुर्किनाफासो। गत बुधबार बुर्किनाफासोको पूर्वी क्षेत्रमा एक हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ । पूर्वी बुर्किनाफासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस गाउँमा अज्ञात बन्दुकधारीले
पुरा पढ्नुहोसकाठमाडाैं । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा दुई हप्ताको शान्तिपछि बिहीवार रुसले भीषण गोलीबारी गरेको छ । त्यसमा परी आठजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । युक्रेनका प्रहरी प्रमुखले दिएको जानकारी
पुरा पढ्नुहोसअमेरिका। अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जानुहुने भएको छ । उनी सो नरसंहारको निरीक्षणका लागि यही आइतबार त्यहाँ जान लाग्नुभएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट
पुरा पढ्नुहोसश्रीलङ्का। देश गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई श्रीलङ्कालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गरेका छन्। “हामी अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका छौं जसले
पुरा पढ्नुहोसकाठमाडाैं । भारतको बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बताएका छन् । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ । बिहार राज्यका
पुरा पढ्नुहोसकाठमाडौं । रुसमा पाइलटले विमान सञ्चालनका क्रममा एक महिला प्रशिक्षार्थीसँग राेमान्स गरेकाे भिडियाे भाइरल भएकाे छ । उडानको क्रममा एक विवाहित पाइलटले महिला प्रशिक्षार्थीलाई रोमान्सको लागि अतिरिक्त उडान कक्षाको प्रस्ताव राखे । पाइलटकाे प्रस्तावमा ती
पुरा पढ्नुहोससाेल । उत्तर कोरियाली सरकारले तीन ओटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले सो कुरा बताएको हो । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको जानकारीअनुसार
पुरा पढ्नुहोसबेइजिङ । चीनले बुधबार डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको आलोचना गरेको छ । उनले चीनको “शून्य-कोविड” रणनीति दीगो नहुने र यसले भाइरसको विकासलाई रोक्न नसक्ने बताएका थिए । ‘हामी आशा गर्छौं कि सम्बन्धित व्यक्तिहरूले
पुरा पढ्नुहोसचीन। चीनले आफ्नो एक चीन सिद्धान्तलाई धुमिल, अस्पष्ट र खोक्रो बनाउने दुष्प्रयास नगर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसको हालैको टिप्पणीको प्रतिक्रियामा बेइजिङले त्यस्तो आग्रह गरेको हो
पुरा पढ्नुहोस