विश्व

रुसी हमलामा पूर्वी युक्रेनमा २१ सर्वसाधारणको मृत्यु

किभ । रुसको पछिल्लो हमलामा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए । पूर्वी युक्रेनमा रुसले आफ्नो सैन्य कारबाही तीब्र पारेको छ ।

पुरा पढ्नुहोस
मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला

किभ । पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ । सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन् । एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको

पुरा पढ्नुहोस
युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

जेनोभा । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु

पुरा पढ्नुहोस
सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

काठमाडाैं । चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन् । अधिकारीहरुले यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय

पुरा पढ्नुहोस
के पुटिन क्यान्सरको शल्यक्रिया गर्न लागेका हुन् ?

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्थायी रूपमा देशको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभलाई सत्ता हस्तान्तरण गरेर क्यान्सरको शल्यक्रिया गराउन सक्ने अमेरिकी समाचार संस्था न्युयोर्क पोस्टले दाबी गरेको छ । चिकित्सकहरूले पुटिनलाई शल्यक्रिया गर्नुपर्ने बताएको

पुरा पढ्नुहोस
भारतमा पुन: बढ्न थाल्याे काेराेना, लगातार पाँचाै दिन थपिए तीन हजार बढी संक्रमित

काठमाडाैं । भारतमा २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म तीन हजार १२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८२ हजार ३४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार

पुरा पढ्नुहोस
नाइजेरियामा बोको हरामका २२ लडाकू मारिए

काठमाडाैं । बोको हराम विद्रोहीका विरुद्धमा नाइजेरियास्थित बहुराष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा परी कम्तीमा पनि २२ जना विद्रोही मारिएका छन् । यहाँ भएको पछिल्लो कारबाहीमा २२ जना बोको हरामका लडाकू मारिएको नाइजेरियाली सेनाले जानकारी

पुरा पढ्नुहोस
युक्रेनसँगको युद्ध : रुसमा दुईवटा ठूला विस्फोट

काठमाडौं । युक्रेनसँगको युद्धको बीचमा रुसमा दुईवटा ठूला विस्फोटको खबर सार्वजनिक भएको छ । रुसी मिडियाका अनुसार यी दुई विष्फोट रुसको बेल्गोरोडमा भएका हुन् । बेल्गोरोडका गभर्नरले यी विस्फोटको पुष्टि गरेका छन् । बेल्गोरोड युक्रेनको

पुरा पढ्नुहोस
मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग पुग्छः अध्ययन

न्युयोर्क। तपाईले दैनिक कति मासु खानु हुन्छ ? त्यसो त विज्ञहरू शाकाहारी भोजनलाई जोड दिँदै आएका छन् । माछा मासुभन्दा फलफूल स्वास्थ्यका लागि हितकर हुने उनीहरूको भनाइ छ । तर, वैज्ञानिकहरूले मासु कम खाँदा

पुरा पढ्नुहोस
भारतमा ठूलो दुर्घटनाबाट बच्यो १८८ यात्रु बोकेको विमान, ४० जना घाइते

काठमाडाैं । भारतमा आइतबार साँझ मुम्बईबाट पश्चिम बंगालस्थित दुर्गापुर गएको स्पाइस जेटको बोइङ ७३७–८०० मोडलको विमान ठूलो दुर्घटना हुनबाट बचेको छ । अवतरण गर्ने क्रममा आएको ठूलो आँधीको कारण विमानले सन्तुलन गुमाएको थियो । जसको

पुरा पढ्नुहोस