विश्व
काठमाडौं। राज्यको ढुकुटीमा रहेको संचित रकम घट्दै गएपछि सरकारले बुधबारबाट लागु हुनेगरी १० वटा वस्तुको आयातमा रोक लगाएको छ । सरकारले रोक लगाएका वस्तुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट
पुरा पढ्नुहोसइस्लामावाद। पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का उपाध्यक्ष म्यारीयम नवाजले निवर्तमान प्रधानमन्त्री इमरान खान सत्तामा टाँसिन र आफ्नो सरकार जोगाउन अन्तिम समयसम्म सेनासँग याचन गरेको आरोप लगाएकी छिन् । ‘इमरान खान यति निराश थिए कि
पुरा पढ्नुहोसपाकिस्तान । संयुक्त राष्ट्रसंघका महासचिवले पाकिस्तानको कराँचीमा भएको हत्याकाण्डको निन्दा गर्नुभएको छ । पाकिस्तानको कराँचीमा अवस्थित कराँची विश्वविद्यालयमा मंगलबार दिउँसो हिंसात्मक हमला भएको थियो । सो आक्रमणमा परी कैयौँ व्यक्तिको ज्यान गएको थियो । संयुक्त
पुरा पढ्नुहोससिरिया। सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि
पुरा पढ्नुहोसबोगोटा । यस वर्षको पहिलो तीन महिनामा कोलम्बियामा मानवअधिकार कार्यकर्ता र समुदायका नेताहरू गरी कुल ५२ जनाको हत्या भएको छ । यो गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । गत वर्ष १४५ जना मानवअधिकार
पुरा पढ्नुहोसमस्काे । रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएकाे छ । अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका छन् । विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति
पुरा पढ्नुहोसकिभ । रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो । रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य
पुरा पढ्नुहोसलन्डन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् । ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती
पुरा पढ्नुहोसकाठमाडौं । विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो । उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो
पुरा पढ्नुहोसकाठमाडौं । टोयोटा मोटरको सहायक सेल्फ ड्राइभिङ टेक कम्पनी पोनी डट एआइले चीनमा आफूले ट्याक्सीको लाइसेन्स पाएको बताएको छ । अनुमति पाएसँगै कम्पनीका केही चालकविहीन सवारी साधनले अब भाडा लिएर चल्न सक्ने कम्पनीले बताएको छ
पुरा पढ्नुहोस