विश्व
काठमाडाैं । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन । योसँगै दक्षिण
पुरा पढ्नुहोसकाठमाडाैं । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ । २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री
पुरा पढ्नुहोसकाठमाडाैं । कोभिड १९ का विरुद्धमा लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ । हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । हङकङमा उपलब्ध भएका
पुरा पढ्नुहोसकाठमाडाैं । जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ । जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको
पुरा पढ्नुहोसकाठमाडाैं । चीनमा यात्रुवाहक विमान साेमबाार दुर्घटनाग्रस्त भएको छ । चीनको दक्षिणपश्चिम क्षेत्रमा १३३ जना यात्रु सवार रहेको उक्त विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा भएकाे क्षतिकाे विवरण तथा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात
पुरा पढ्नुहोसअमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्ड जाने भएका छन् । यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्ने ह्वाइटहाउसले जनाएको छ
पुरा पढ्नुहोसकाठमाडाैं । युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् । पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको ‘रेट्रोभिल’ सपिङ मलको अगाडि छवटा शव राखिएको
पुरा पढ्नुहोसकाठमाडाैं । श्रीलंका गम्भीर आर्थिक संकटमा परेको छ । आर्थिक संकटका कारण श्रीलंकाले कागज समेत खरिद गर्न सकेकाे छैन । कागज अभावका कारण विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेकाे बिभिन्न संचार माध्यमले जनाएका छान् । साेमबारबाट
पुरा पढ्नुहोसरुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट-क्याप्टेन आन्द्रेई पालीको मृत्यु
पुरा पढ्नुहोसरुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ। ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै
पुरा पढ्नुहोस