विश्व

इन्डोनेसियामा भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते

काठमाडाैं । शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ ।सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए । शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा

पुरा पढ्नुहोस
३५०० रुसी सैनिक मारिएको युक्रेनकाे दाबी

युक्रेनले ३५०० रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनी सेनाले आक्रमणमा संलग्न तीन हजार ५०० रुसी सैनिक मारिएको र २०० लाई बन्दी बनाएको दाबी गरेको हो । सेनाले आफ्नो फेसबुक पेजमा यो जानकारी दिएको बीबीसीले

पुरा पढ्नुहोस
रुस र युक्रेन युद्ध : मुख्य रणभूमि राजधानी किभ, ५० बढी विस्फाेटका आवाज

रुस र युक्रेनबीच भइरहेको युद्धमा यतिबेला युद्धको मुख्य रणभूमि राजधानी किभ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार किभमा रुसी सैनिक पुगिसकेको छ । युक्रेनका राष्ट्रपतिले भने रुसी सेनालाई रोक्न आफ्ना सेनालाई आग्रह गरेका

पुरा पढ्नुहोस
युद्धका बीच रुस र युक्रेनबीच वार्ताको तयारी, यस्ताे छ रुसकाे शर्त

युद्धका बीच रुस र युक्रेनबीच वार्ताको तयारी भएको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनले आत्मसमर्पण गरे रुस वार्ता गर्न तयार रहेको बताएको केही समयपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसलाई वार्ताका लागि निम्तो दिएका थिए

पुरा पढ्नुहोस
चिनियाँ राष्ट्रपति र पुटिनबीच कुराकानी : युक्रेनसँग सम्झौता गर्न सीकाे आग्रह

काठमाडाैं । चीनका राष्ट्रपति सी चिनपिङले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । उनीहरुले शुक्रबार फोनमा कुराकानी गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कुराकानीमा सीले युक्रेनसँग सम्झौता गर्न पुटिनसमक्ष आग्रह गरेकाे बताइएकाे छ । सीकाे

पुरा पढ्नुहोस
रुसी सेना युक्रेनको राजधानी किभमा प्रवेश, भीषण युद्ध जारी

रुसी सेना युक्रेनकाे राजधानी किभ नजिक पुगेका छन् । यतिबेला उनीहरु सहरकाे उत्तरी क्षेत्र ओबाेलाेनमा रहेकाे खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त क्षेत्र संसद र शहरको केन्द्रीय क्षेत्रबाट मात्र ९ किलोमिटर टाढा छ

पुरा पढ्नुहोस
इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प, कम्तीमा दुई जनाको मृत्यु

इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु

पुरा पढ्नुहोस
९६ घण्टामा ढल्न सक्छ युक्रेनकाे राजधानी किभ !

युक्रेनको राजधानी किभमा शुक्रबार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ। बिस्फोट र आगोले राजधानीको आकाश बादलको मुस्लोले ढाकेको तस्बिर अन्तर्राष्ट्रिय मिडियाहरुले प्रकाशन प्रशारण गरिरहेका छन् । रुसले प्रहार गरेकाे मिसाइलले आवासीय भवनमा क्षति भएको

पुरा पढ्नुहोस
रुसकाे आक्रमणमा युक्रेनी सैनिकसहित १३७ जनाकाे मृत्यु

काठमाडौं । रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी

पुरा पढ्नुहोस
युक्रेनमाथि आक्रमण थालेपछि रूसमा युद्धविरोधी प्रदर्शन, सयाैँ पक्राउ

युक्रेनमाथि आक्रमण थालेपछि बिहीबार रूसमा युद्धविरोधी प्रदर्शन भएका छन् । राजधानी मस्को, सेन्ट टिर्सवर्गलगायत ठाउँमा हजारौँ नागरिक विरोध प्रदर्शनमा उत्रिएकाे बीबीसीले जनाएको छ । प्रहरीले अहिलेसम्म १७ सय प्रदर्शनकारी पक्राउ गरेको खबरमा उल्लेख छ । प्रदर्शनकारीहरुले

पुरा पढ्नुहोस