विश्व

हमास विरुद्धको युद्ध अन्त्य गर्न इजरायललाई अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार इजरायललाई हमास विरुद्धको युद्धमा रणनीतिक सफलताका साथ अन्त्य गर्न आग्रह गरेका छन् ।हमास विरुद्धको युद्धमा इजरायलले धेरै रणनीतिक सफलता प्राप्त गरिसकेको बताउँदै उनले इजरायललाई युद्धको दीर्घकालीन समाधान

पुरा पढ्नुहोस
पाेर्चुगलमा एनआरएन प्रतिनिधि विवाद: कार्यालय कब्जा गरेको भन्दै कार्यालयमा तालाबन्दी

काठमाडौं । पाेर्चुगलमा एनआरएन प्रतिनिधि विवादकाबीच वर्तमान अध्यक्ष दीपा काफ्लेले कार्यालयमा तालाबन्दी गरेकी छन् । उनले निवर्तमान अध्यक्ष उमेशकुमार खड्काले आफ्नो कार्यकाल समाप्त भए पश्चात पनि कार्यालय कब्जा गरेको भन्दै कार्यालयमा तालाबन्दी गरेकी हुन्

पुरा पढ्नुहोस
भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा

काठमाडौं । एलन मस्क र मुकेश अम्बानी, विश्वका दुई धनी व्यक्तिहरू, भारतको स्याटेलाइट इन्टरनेट बजारमा प्रतिस्पर्धा गर्न लागेका छन् ।भारत सरकारले स्याटेलाइट स्पेक्ट्रम लिलामीको सट्टा प्रशासनिक रूपमा बाँडफाँड गर्ने घोषणा गरेपछि यो प्रतिस्पर्धा थप

पुरा पढ्नुहोस
लेबनानमा इजरायली सेनाले निरन्तर हमला, अर्थतन्त्रमा ठूलो धक्का

काठमाडौ । लेबनानमा इजरायली सेनाले निरन्तर हवाइ हमला गरिरहेको छ । इजरायली डिफेन्स फोर्सले लगातार रकेट तथा बम हमला जारी राखेको हो । आइतबार रातभर इजरायली सेनाले बेरुत र आसपासको क्षेत्रमा हवाई हमला गरेको समाचार एजेन्सी

पुरा पढ्नुहोस
नेपालले लिनसक्ने चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका सदस्य छेन् गाङ्गले चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ छिमेकी देशले पनि प्राप्त गर्ने छन् भन्नेमा आफू विस्वस्त रहेको बताएकाछन । चिनियाँ टोलीले काठमाडौंमा

पुरा पढ्नुहोस
दुबईमा मधेशी समूदायले सामूहिक रुपमा मनाए दशैं

काठमाडौं । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । दुबईमा बसोबास गर्ने मधेशीहरु जम्मा भएर विजयादशमी बनाएका हुन् । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख

पुरा पढ्नुहोस
पृथ्वी अवलोकनका लागि चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

काठमाडौ । नयाँ आविष्कारमा चीनले तिब्रता दिएको छ । वुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको छ । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो ।

पुरा पढ्नुहोस
थाइ सिनेट अध्यक्ष सुरसज्जाले भने : लुम्बिनी मेरो सपनाको गन्तब्य हो

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच द्विपक्षीय भेटघाट भएको छ । अन्तर व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आउनुभएका सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली

पुरा पढ्नुहोस
भारत र क्यानाडाबीच तनाव बढ्दै, दुवै देशले राजदूतहरू फिर्ता गरे

काठमाडौं । भारत र क्यानाडाबीचको सम्बन्ध चिसिदै गएको छ । दुवै देशले एक अर्काका प्रमुख राजदूतहरूलाई देश निकाला गरेका छन् भने अन्य कूटनीतिक कर्मचारीहरूलाई पनि फिर्ता बोलाएका छन् । यो विवाद गत वर्ष क्यानाडामा भएको

पुरा पढ्नुहोस
ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो

काठमाडौं । चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । पीपुल्स लिबरेसन आर्मी (पीएलए)ले उक्त अभ्यास गरेको हो । उक्त अभ्यासले चीन र ताइवानबीच तनाव बढाएको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले

पुरा पढ्नुहोस