विश्व
काठमाडौँ । अर्जेन्टिनाका विभिन्न अस्पतालमा ब्याक्टेरियाबाट सङ्क्रमित भएको फेन्टानिलको मात्रा बिरामीलाई दिँदा कम्तीमा ८७ जनाको मृत्यु भएको छ। गत मेदेखि एक अदालतले क्लेबसिएला निमोनिया र राल्स्टोनिया पिकेटी नामक ब्याक्टेरियाबाट सङ्क्रमित औषधिको प्रयोगका कारण कति जनाको
पुरा पढ्नुहोससियोल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनाबद्ध भेटअघि उत्तर कोरियाली नेता किम जोङ उन र पुटिनले आफ्नो गहिरिएको सम्बन्ध र युक्रेनविरुद्धको युद्ध प्रयासहरूबारे छलफल गर्न फोन वार्ता गरेको दुवै देशको
पुरा पढ्नुहोसकाँक्रेविहार। आर्थिक वर्ष २०८१/८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय
पुरा पढ्नुहोसगाजा । गाजा सहरमा अवस्थित आफ्नो शिविरमा भएको इजरायली आक्रमणमा अलजजिराका एक प्रमुख रिपोर्टर, तीन क्यामेरामेनसहित दुई संवाददाताको मृत्यु भएको अल जजिराले जनाएको छ । इजरायली सेनाले हमाससँगसम्बद्ध पत्रकार अनस अल–सरिफलाई लक्षित गरी आक्रमण गरेको
पुरा पढ्नुहोसटोकियो । जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र हिलो पहिरो निम्त्याएको छ, जसले धेरै व्यक्तिलाई घाइते बनाएको छ र बौद्ध छुट्टीको हप्तामा यातायातमा असर पारेको छ । धेरै जना बेपत्ता भएको
पुरा पढ्नुहोसकाठमाडाैं । भारतले मे महिनामा पाकिस्तानसँगको झडपमा पाँच फाइटर जेट र एक ठूलो सैन्य विमान खसाएको भारतले दाबी गरेको छ । वायुसेना प्रमुख एयर चीफ मार्शल अमरप्रीत सिंहले भारत-पाकिस्तान द्वन्द्वको तीन महिनापछि शनिबार यस्तो दाबी
पुरा पढ्नुहोसगाजा पट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार इजरायली गोलीबाट कम्तीमा ३७ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये सहायता लिन पर्खिरहेका ३० नागरिक समावेश छन् । नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले इजरायली सेनाले उत्तरी
पुरा पढ्नुहोसकिएभ । युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्प र पुटिनबीचको शिखर वार्ताको घोषणापछि युरोपेली नेताहरूले शनिबार रातभर रुसमाथि थप ‘दबाब’ सिर्जना गर्न आग्रह गरेका छन् । तीन वर्षदेखि जारी द्वन्द्व समाधानका लागि युक्रेन र युरोपबाट
पुरा पढ्नुहोसवासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशमा उच्च आयात करहरू लगाउन बिहीबार सुरु गरे । यद्यपि उनका महिनौँको भन्सार धम्कीहरूको आर्थिक नतिजाले अमेरिकी अर्थतन्त्रका लागि दृश्यमान क्षति सिर्जना गर्न थालेको छ । मध्यरात पछि,
पुरा पढ्नुहोसयाङ्गुन । म्यान्माको सेनाद्वारा नियुक्त कठपुतली राष्ट्रपतिको बिहीबार निधन भएको सेनाको एक विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य बिग्रँदै गएका कारण गत वर्षदेखि उनी सेवाबाट निलम्बित थिए । सेनाले कूमार्फत आङ सान सु कीको लोकतान्त्रिक सरकारलाई
पुरा पढ्नुहोस