विश्व

 विश्वका हरेक टेबलमा भारतको खाना पुर्याउने मोदीको सपना

काठमाडौ । तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक वनारस पुगेका नरेन्द्र मोदीले भने माता गंगाले उनलाई अब दत्तक पुत्र जसरी ग्रहण गरेकी छिन् । रगतको नाता नभए पनि शास्त्रविधि अनुसार ग्रहण गरिएको पुत्रलाई दत्तक पुत्र भनिन्छ

पुरा पढ्नुहोस
राहुल गान्धीले त्यागे केरलाको वायनाड, रोजे रायबरेली

काठमाडौं । कांग्रेस नेता राहुल गान्धीले केरलाको वायनाड लोकसभा सीटबाट राजीनामा दिएका छन् । लोकसभामा एउटा क्षेत्रबाट मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्थाबमोजिम उनले वायनाडलाई छोडेर उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्र रोजेका हुन् । लोकसभा सचिवालयले

पुरा पढ्नुहोस
पश्चिम बंगालमा दुई रेल आपसमा ठोक्किदा पाँच जनाको मृत्यु

काठमाडौं । पश्चिम बंगालमा सोमबार मालबाहक रेलले यात्रुबाहक कञ्चनजंगा एक्सप्रेस रेललाई ठक्कर दिँदा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी २० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । सोमबार बिहान भएको

पुरा पढ्नुहोस
काठमाडौंका मेयर शाह ब्राजिल प्रस्थान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने

पुरा पढ्नुहोस
विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन, मन्त्रालयमा स्वागत र विदाई

काठमाडौं । विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौंस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । अमेरिकी नागरिक डेभिड

पुरा पढ्नुहोस
पोल्यान्डमा हुने ‘मिस सुप्रानेसनल’ मा नेपालकी सजिना

काठमाडौं । ‘मिस सुप्रानेसनल नेपाल २०२४’ की विजेता सजिना खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड उडेकी छिन् । पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी आइतबार बिहान त्यसतर्फ गएकी हुन् । सजिनालाई

पुरा पढ्नुहोस
एकपटकको नेपाली सधैँलाई नेपाली : राष्ट्रपति पौडेल

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले एकपटकको नेपाली सधैँलाई नेपाली हुने बताएका छन् । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति पौडेलको सम्मानमा आइतबार बर्लिनमा नेपाली राजदूतावासले गरेको विशेष स्वागत तथा सम्मान समारोहमा राष्ट्रपति पौडेलले संसारमा जहाँ पुगेपनि

पुरा पढ्नुहोस
उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो अलकनंदा नदीमा खस्यो, १४ जनाको मृत्यु

काठमाडौं । भातरको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पर्यटकहरु चोप्ता

पुरा पढ्नुहोस
पाकिस्तानमा आफ्नो सम्बन्धविच्छेद गराएको भन्दै प्रहरीद्वारा दुई वकिलको हत्या

काठमाडौं । पाकिस्तानमा एक प्रहरीले गोली प्रहार गरी दुई जना वकिलको हत्या गरेका छन् । अटकमा भएको गोली प्रहारबाट ज्यान गुमाउनेमा जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जा रहेका छन् । पाकिस्तानी मिडिया

पुरा पढ्नुहोस
दक्षिणी गाजामा भएको विष्फोटमा आठ इजरायली सैनिकको मृत्यु

काठमाडौं । दक्षिणी गाजाको रफाह क्षेत्रमा भएको विस्फोटमा आठ जना इजरायली सैनिकको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्सका अनुसार यी सबै सैनिकहरू नामर नामको आर्मर्ड कम्ब्याट इन्जिनियरिङ भेहिकल (सीईभी) भित्र भएका बेला शनिबार

पुरा पढ्नुहोस