विश्व

भारतीय विदेश सचिव मिश्री प्रधानमन्त्री ओलीलाई निम्तो दिन नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन उनी आगामी भदौ १ गते नेपाल आउन लागेका हुन् । ओली प्रधानमन्त्री बनेको १३

पुरा पढ्नुहोस
ट्रम्पका प्रतिनिधि र पुटिनबीच गोप्य भेटवार्ता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकफसँग भेटवार्ता गरेको क्रेमलिनले जनाएको छ । यो भेटवार्ता ह्वाइट हाउसले रुसलाई युक्रेनसँग शान्ति सम्झौता गर्न दिएको समयसीमाको केही दिनअघि

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले तुर्कमेनिस्तानका राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज भएको भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले आगामी वर्ष

पुरा पढ्नुहोस
भ्रष्टाचार आरोपमा श्रीलंकाका पूर्वमन्त्री राजापाक्षे पक्राउ

कोलम्बो । श्रीलंकाको भ्रष्टाचार विरोधी अधिकारीहरूले बुधबार एक समयका शक्तिशाली राजापाक्षे परिवारका एक सदस्यलाई पक्राउ गरेका छन् । उनीमाथि तीन वर्ष पहिले उनका राष्ट्रपति काकालाई पदच्यूत गरिएको बेला सम्पत्तिको नोक्सानीका लागि अवैध रूपमा क्षतिपूर्तिको

पुरा पढ्नुहोस
घातक बाढीपछि बेपत्ता नागरिकको खोजीमा जुट्यो भारतीय सेना

नयाँदिल्ली । घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ–मुभिङ उपकरणहरू ल्याएको छ । उत्तराखण्ड राज्यको धराली सहरमा हिलो र फोहोरमैलाको पानीले एउटा

पुरा पढ्नुहोस
प्रहरीको गोली चल्दा मदिरा तस्कर समूहका एक सदस्यको मृत्यु

काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका– २ कमलपुरमा प्रहरी र भारत मदिरा तस्कर गर्ने समूहबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । राजगढ गाउँपालिका–२ का वडा अध्यक्ष जीतेन्द्र कुमार यादवका

पुरा पढ्नुहोस
के हो ‘क्लाउडबर्स्ट’ वर्षा ? भारतको उत्तराखण्डमा आएको त्रासदी !

उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा मंगलबार बिहान आरिघाेप्टे वर्षा (cloudburst) घटना हुँदा ठूलो जनधनको क्षति भएको छ। खीर गंगा नालाको जलस्तर एक्कासि बढेपछि आएको बाढीले गाउँमा विनाश मच्चाउँदा हालसम्म ४ जनाको मृत्यु भएको पुष्टि

पुरा पढ्नुहोस
सगरमाथा आरोहण गर्ने दुई नेपाली महिला ड्यालस, टेक्ससमा सम्मानित

टेक्सस (अमेरिका) । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली महिलालाई टेक्ससको ड्यालसमा सम्मान गरिएको छ । पाँचपटक सगरमाथा आरोहण गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र दुईपटक सगरमाथा आरोहण गरेकी उषा बिष्टलाई

पुरा पढ्नुहोस
चिकुनगुनिया भाइरस संक्रमित ७ हजारभन्दा बढी पुग्यो चीनमा

बेइजिङ । चीनमा चिकुनगुनिया संक्रमितको संख्या सात हजार नाघेको छ । गुवाङदोङ प्रान्तमा जुलाईयता लामखुट्टेले टोकेर हुने यो रोगका सात हजारभन्दा धेरै बिरामी भेटिएका हुन् । संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय सरकारले कोभिड–१९ महामारीको समयमा

पुरा पढ्नुहोस
यमनमा आप्रवासी बोकेको डुंगा डुब्दा ६८ जनाको मृत्यु

काठमाडौँ। यमनमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको आप्रवासन मामिला हेर्ने निकायले सोमबार जनाएको छ । राष्ट्रसंघीय निकायका अनुसार डुंगामा अधिकांश इथियोपियालीहरू थिए भने डुंगा डुबेपछि दर्जनौँ अझै बेपत्ता

पुरा पढ्नुहोस