विश्व

सबैभन्दा लोकप्रिय नेता नरेन्द्र मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता घोषित भएका छन्। अमेरिकी बिजनेस इन्टेलिजेन्स संस्थाले जुलाई ४ देखि १० तारिखसम्म गरेको अन्तर्राष्ट्रिय सर्वेक्षणमा मोदीले ७५ प्रतिशत जनसमर्थन प्राप्त गर्दै शीर्ष स्थान हासिल

पुरा पढ्नुहोस
पूर्वप्रधानन्यायाधीश खैरुल हकलाई बङ्गलादेशमा पक्राउ

ढाका । बङ्गलादेश प्रहरीले बिहीबार देशका पूर्वप्रधानन्यायाधीश एबिएम खैरुल हकलाई पक्राउ गरेको छ । डिटेक्टिभ शाखा (डिबी) प्रहरीको टोलीले खैरुललाई स्थानीय समयानुसार आज बिहान ८ बजेतिर उनको धानमन्डी निवासबाट पक्राउ गरेको थियो । डिबीका संयुक्त

पुरा पढ्नुहोस
थाइल्यान्ड र कंबोडियाको सीमामा गोली हानाहान

बैंकक । थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवाद अब गम्भीर कूटनीतिक संकटमा परिणत भएको छ । पछिल्लो घटनाक्रममा, थाइल्यान्डले कम्बोडियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ भने कम्बोडियाली राजदूतलाई देश छोड्न आदेश दिएको छ । यो निर्णय

पुरा पढ्नुहोस
अष्ट्रेलियामा आधिकारिक एनआरएनए – एनसीसी

सिडनी । अष्ट्रेलियामा आधिकारिक एनआरएनए -एनसीसीको एकता अधिवेशन र नया कार्यसमितिको गठन प्रक्रिया अघि बढाइएको छ। गएको आइतवार आयोजित पत्रकार सम्मेलनमा एकता अधिवेशनका संयोजक विवेक थापाले एनआरएनए -आइसीसीको निर्देशन अनुसार ३५ सदस्यीय तयारी समितिको

पुरा पढ्नुहोस
ओबामालाई हतकडी लगाएको नक्कली भिडिओ ट्रम्पले गरे पोस्ट

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामालाई ओभल अफिसमा गिरफ्तार गरिएको देखाउने एउटा नक्कली भिडिओ रिपोस्ट गरेका छन्। आर्टिफिसियल इन्टेलिजेन्सको (एआई) प्रयोग गरेर बनाइएको छोटो भिडिओ टिकटकमा पोस्ट गरिएपछि आइतबार ट्रम्पले उनको सामाजिक

पुरा पढ्नुहोस
उपसभामुख राना आजदेखि चीन भ्रमणमा

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेलुका हेनान प्रान्ततर्फ प्रस्थान गर्दै छिन् । उपसभामुख राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलुका ११.३० बजे  चीन प्रस्थान गर्न

पुरा पढ्नुहोस
ढाका विमान दुर्घटनाः २७ जनाको मृत्यु भएको पुष्टि

राजधानी ढाकाको उत्तरा क्षेत्रमा अवस्थित माइलस्टोन स्कुल एण्ड कलेजको क्याम्पसमा बंगलादेश वायुसेनाको युद्धविमान खस्दा हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकारका स्वास्थ्यसम्बन्धी विशेष सहायक प्राध्यापक डा। सायेदुर रहमानले आज

पुरा पढ्नुहोस
बाढी र पहिरोले दक्षिण कोरियामा कम्तीमा १४ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियामा बाढी पहिरोबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयका अनुसार केही दिनदेखि यताको भारी वर्षापछिको बाढी पहिरोबाट उक्त संख्यामा मानिसको मृत्यु भएको हो । बाढी पहिरोमा

पुरा पढ्नुहोस
भियतनामको हालोङ खाडीमा डुंगा दुर्घटना, ३७ को मृत्यु

काठमाडौं । भियतनामको हालोङ खाडीमा डुंगा पल्टिँदा ३७ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको हो । डुंगामा ४८ यात्रु र ५ जना चालक दलका

पुरा पढ्नुहोस
भारत–पाकिस्तान तनावबारे ट्रम्पको दाबी : पाँच लडाकु विमान खसालिए, व्यापार धम्कीले युद्ध रोकियो

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच गत मे महिनामा भएको भनिएको सैन्य संघर्षका क्रममा पाँच लडाकु विमान खसालिएको दाबी गरेका छन्। शुक्रबार राति व्हाइट हाउसमा आयोजित रिपब्लिकन सांसदहरूको डिनर कार्यक्रममा बोल्दै ट्रम्पले भने, “भारत

पुरा पढ्नुहोस