विश्व
काठमाडौं । तिब्बती धर्मगुरू दलाई लामाले एक बालकलाई चुम्बन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएपछि चौतर्फी आलोचना भएकाे छ । सर्वत्र आलाेचना भएपछि दलाई लामाले सार्वजनिक माफी मागेका छन् । उक्त घटनाप्रति खेद व्यक्त गर्दै दलाई लामाद्वारा
पुरा पढ्नुहोसकाठमाडाैं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले चिनियाँ समकक्षी सी जिनपिङलाई रूस–युक्रेन युद्ध रोक्नका लागि भूमिका खेल्न आग्रह गरेका छन् । चीनको भ्रमणमा रहेका राष्ट्रपति म्याक्रोंले समकक्षी सीसँगको भेटमा युरोपमा दशकौंदेखिको शान्ति रूसका कारण खलबलिएको बताए
पुरा पढ्नुहोसकाठमाडाैं । चिनियाँ सेनाले तीन दिने सैन्य अभ्यासका क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ । बेइजिङले ताइवानलाई चीनको एउटा टुक्रिएको प्रान्तको रूपमा हेर्छ । उसको अहिलेको सैन्य अभ्यासलाई उक्त टापुको सरकारलाई दिइएको “कडा चेतावनी”
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेका आरोपहरू मिथ्या भएको दाबी गरेका छन् । बुधबार पूर्वराष्ट्रपति ट्रम्पले म्यानहटनस्थित अदालतमा आफूमाथि लागेका गम्भीर प्रकृतिका ३४ मुद्दा मिथ्या भएको दाबी गरेका हुन् । म्याहटन अदालतमा न्यायाधीश जुआन
पुरा पढ्नुहोसकाठमाडाैं । भारत र चीनबीच लामो समयदेखि सीमा विवाद द्वन्द्वको मुख्य कारक बनेको छ । सन् २०२० को जुन १५ मा चीन र भारत दुवैले दाबी गर्दै आएको गलवान उपत्यकामा गस्तीका क्रममा दुवै देशका सेनाबीच
पुरा पढ्नुहोसकाठमाडाैं । भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेकाे छ । शनिबार मात्रै भारतमा थप ३ हजार ८२४ नयाँ संक्रमित भेटिएका छन् । बितेको एक वर्षमा एकैदिन कोरोना पुष्टि भएको यो सबैभन्दा ठूलो संख्या हो । निरन्तर
पुरा पढ्नुहोसकाठमाडौं । जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्याइएको छ । अवकाश उमेर बढाउने कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमी र जोखिमलाई कम गर्न
पुरा पढ्नुहोसकाठमाडाैं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ । अमेरिकाका पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा दर्ता भएको याे पहिलो पटक भएको बीबीसीले जनाएको छ । लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा
पुरा पढ्नुहोसकाठमाडाैं । अमेरिकाको टेनेसी राज्यको न्यासभिल सहरस्थित एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। विद्यालयका पूर्व विद्यार्थीले गोली चलाउँदा तीन बालबालिका र तीन कर्मचारीसहित ६ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। गोलीकाण्डमा
पुरा पढ्नुहोसकाठमाडाैं । राहुल गान्धीको सांसद पद खारेज गरेको विषयलाई लिएर सोमबार भारतको संसद्को अवस्था तनावग्रस्त बनेको छ । संसद्मा विपक्षी सांसदहरुले विरोध चर्काएपछि राज्यसभा र लोकसभा बैठक निर्धारित समयमा सुरु हुन सकेन । लोकसभा बैठक
पुरा पढ्नुहोस