विश्व

रुसद्वारा युक्रेनमा ६१ वटा क्षेप्यास्त्र प्रहार

रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ हवाई हमला गरेको हो । रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस-३०० मिसाइल र सात शाहेद ड्रोन

पुरा पढ्नुहोस
जलवायु लक्ष्य हासिल गर्न अमेरिकालाई कठिन

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसँग जुध्न आफ्नो प्रशासनले गरेको काममा जोड दिए पनि बदलिँदो मौसमका कारण उत्पन्न प्राकृतिक प्रकोपका कारण लाखौं अमेरिकी जनता विस्थापित भएको बताएका छन् । नयाँ जनगणना ब्युरोको प्रतिवेदनले

पुरा पढ्नुहोस
टर्की भूकम्प : मृत्यु हुनेको संख्या २१ हजार बढी

काठमाडौं । सोमबार गएको शक्तिशाली भूकम्पका कारण सिरिया र टर्कीमा २१ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । चौबीसै घण्टा उद्धार कार्य जारी छ तर हिउँ र वर्षाले बाँच्नेहरूको समस्या थपिएको

पुरा पढ्नुहोस
टर्की र सिरियामा भूकम्पका कारण १५ हजार बढीकाे मृत्यु, उद्धार कार्यमा ढिलाइ

काठमाडाैं । टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १५ हजारभन्दा बढी भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टर्की र उत्तरी सिरियामा गरी कम्तीमा १५,००० मानिसले ज्यान गुमाएको पुष्टि भएको बीबीसीले उल्लेख गरेकाे छ

पुरा पढ्नुहोस
टर्कीमा नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने

काठमाडौँ । भूकम्प प्रभावित देश टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र

पुरा पढ्नुहोस
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या करिब १० हजार

काठमाडाैं । टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या करिब १० हजार पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टर्कीमा हालसम्म ६,९५७ र सिरियामा कम्तीमा २,५३० जनाको ज्यान गएको छ । त्यहाँ मृतकको सङ्ख्या

पुरा पढ्नुहोस
भूकम्पको भग्नावशेषमा जन्मिएकी शिशुको ३० घण्टापछि जीवितै उद्धार

काठमाडौं । सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । सोमबार गएको भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको र उनको अवस्था नाजुक

पुरा पढ्नुहोस
शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका १० प्रान्तमा आपतकाल घोषणा

काठमाडाैं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन् । खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय

पुरा पढ्नुहोस
बंगलादेशमा एकरातमा १२ वटा हिन्दू मन्दिर तोडफोड

काठमाडाैं । बंगलादेशकाे ठाकुरगाउँ जिल्लाकाे बलियाडंगी उपजिल्लामा सडक किनारामा रहेकाे १२ मन्दिरमा ताेडफाेड भएकाे छ । १२ ओटा मन्दिरमा रहेकाे १४ मूर्ति भत्काइएकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । गएकाे ४ फेब्रुअरी राति केही अज्ञात

पुरा पढ्नुहोस
टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्छ : डब्लूएचओ

सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको बीबीसीले उल्लेख गरेकाे छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४,३०० जनाको

पुरा पढ्नुहोस