शिक्षा
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले विश्व विद्यालय खोल्ने अधिकार प्रदेशलाई दिइनु पर्ने आवाज उठाएका छन् । विधायन व्यवस्थापन समितिको बैठकमा, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा आइतबार भएको दफावार छलफलमा सांसद खिमलाल...
पूरा पढ्नुहाेस्काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले भारतको सहयोगमा रुपन्देहीको रोहिणी गाउँपालिका–२, भटपुरवामा बनेको पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । नेपाल–भारत विकास सहकार्य अन्तर्गत निर्मित भवनको उद्घाटन भएको हो । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत...
पूरा पढ्नुहाेस्काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन...
पूरा पढ्नुहाेस्बैतडी । बैतडीको पाटन नगरपालिका ४ ठाँडस्थित भुमेश्वर मावि ठाँडमा नयाँ भवन निर्माण हुने भएको छ । भारत सरकारको सहयोगमा विद्यालयमा दुई ओटा भवन निर्माण हुने पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । भवन निर्माणका...
पूरा पढ्नुहाेस्काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा हुम्लामा निर्मित दुईवटा परियोजनाको उद्घाटन भएकाे छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले बुधबार ती परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् । ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत...
पूरा पढ्नुहाेस्काठमाडौं । नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । १.९२ करोड रुपैयाँ सहयोगमा निर्माण गरिएको भावनालाई भारतीय राजदूतावास...
पूरा पढ्नुहाेस्बागलुङ । निसिखाेला गाउँपालिका वडा नं ५ मा रहेकाे ज्ञानेन्द्र माविमा कर्मचारिको नियुक्तिवापतको खर्च भन्दै हरेक कर्मचारीबाट नियुक्ति भएवापत रकम लिने गरेको तथ्य खुलेको छ । उक्त रकम नदिएमा कानुनसम्मत प्रकृया पूरा गरेर नियुक्ति...
पूरा पढ्नुहाेस्काठमाडौँ । सरकारले आन्दोलनरत राहतका शिक्षकहरुसँग सहमति गरेको छ । शुक्रबार शिक्षा मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो । सहमतिसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको...
पूरा पढ्नुहाेस्काठमाडौं । शिक्षक महासंघ र सरकारबीच सहमती भएपनि राहत शिक्षकहरूले आफ्नो आन्दोलन जारी नै राखेका छन्। सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन्। राहत शिक्षकसँगै, बाल शिक्षक, विद्यालय...
पूरा पढ्नुहाेस्काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठले विद्यालय बन्द गर्न नहुने तर्क गरेकी छन् । देशभरका शिक्षकहरुले सरकारले ल्याउन लागेको शिक्षा विधेयकले शिक्षक मर्कामा पर्ने भन्दै विद्यालय बन्द...
पूरा पढ्नुहाेस्