शिक्षा
काठमाडौ । अस्ट्रेलियामा छरिएर रहेका शैक्षिक परामर्शदाताहरुको साझा संगठन अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एक्का)को नयाँ नेतृत्व चयन भएको छ। जसको अध्यक्षमा कोमलराज पाठक चयन भएका छन् । सिड्नीमा सम्पन्न एक्काको सातौ साधारणसभाले पाठकको नेतृत्वमा नयाँ
पुरा पढ्नुहोससिड्नी । अस्ट्रेलियामा छरिएर रहेका शैक्षिक परामर्शदाताहरुको साझा संगठन अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एक्का)को नयाँ नेतृत्व चयन भएको छ। जसको अध्यक्षमा कोमलराज पाठक चयन भएका छन् । सिड्नीमा सम्पन्न एक्काको सातौ साधारणसभाले पाठकको नेतृत्वमा नयाँ
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/०८१ को आयोगको वार्षिक कामहरूको
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुयाउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता जरुरी रहेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा
पुरा पढ्नुहोसकाठमाडाैं । सान इन्टरनेशनल कलेजले याे वर्षदेखि बि.ए/एल.एल.बि र बि.एस्सी/सीएसआईटी संकाय अन्तर्गत स्नातक तहको कार्यक्रम सञ्चालनमा ल्याएकाे छ । राजर्षी जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यस कलेजले यी संकाय अन्तर्गतका कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे
पुरा पढ्नुहोसकाठमाडौं । “आर्ट अफ गिभिङ”को भावना सम्मान गर्ने उद्देश्यले आयोजित विशेष रात्रिभोज आइतबार काठमाण्डौको हायात रेजेन्सीमा सम्पन्न भयो। यस कार्यक्रमले प्रख्यात शिक्षा विद् र मानवतावादी प्रोफेसर डा. अच्युत सामन्तको योगदानको सम्मान गर्दै गरिबी, भोकमरी
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पढ्न लेख्न जान्ने जनसंख्या दुई करोड तीन लाख ७७ हजार ९८० छन् । पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष
पुरा पढ्नुहोसकाठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन आह्वान गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा आइतबारदेखि उक्त पुस्तकालय सञ्चालनमा आएको हो ।‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले
पुरा पढ्नुहोस