समाज

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले मनाए गाईजात्रा

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा

पुरा पढ्नुहोस
‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ फल्चाको पुनःनिर्माण गरियो

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का दुईवटा फल्चाको पुनःनिर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चा पुनःनिर्माण भएपछि मंगलबार सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडाध्यक्ष

पुरा पढ्नुहोस
आज गाईजात्रा : उपत्यकाका जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मंगलबार देशभर आरम्भ गरिँदैछ । वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा

पुरा पढ्नुहोस
काठमाडौं महानगरको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गतको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरु भएको छ । सोमबार महानगरले काठमाडौंको दरबार हाइ स्कुलमा ढावा, भोजनालय, खाजा घरलगायतका साना तथा मध्यम स्तरका खाना तथा खाजा घरका करिब चारसय व्यवसायीलाई

पुरा पढ्नुहोस
अख्तियारद्वारा ६ जनाविरूद्द सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरूद्द सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको भनि प्रतिवादीहरू दिपक बहादुर बुढाथोकी, ललन मण्डल, दिपेश महतारा, मान

पुरा पढ्नुहोस
गैर आवासीय नेपाली नागरिकतालाई दोहोरो नागरिकता भन्न नमिल्ने

काठमाडौ। बेलायतमा बसोबास गर्दै आएका नेपाली पेशाकर्मीहरुको संस्था, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा लण्डनको उलविचमा गैर आवासीय नेपाली नागरिकता सम्बन्धि सेमिनार आयोजना गरिएको छ। एनआरएनए युकेसंगको सहकार्यमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा आयोजित सेमिनारमा ‘नेपालमा

पुरा पढ्नुहोस
बझाङमा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव फेला

काठमाडौ । बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका एकै परिवारका चार जनाको शव फेला परेको छ । गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका उनीहरुको शव निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएर

पुरा पढ्नुहोस
शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिको २२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बागलुङ नगरपालिका वडा नं. ९ शिवपुरी तित्याङस्थित शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिको २२ औं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । साधारण सभा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य

पुरा पढ्नुहोस
हिम पहिरोका कारण थामे गाउँ प्रभावित

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा गएको हिम पहिरोको कारण थामे गाउँ प्रभावित भएको छ । हिम पहिरोको कारण थामे गाउँमा आएको बाढीले केही घर समेत बगाएको छ । दूधकोशी नदीमा आएको

पुरा पढ्नुहोस
आठ हजार मिटर अग्ला १६ हिमाल आरोहण गर्नेे पासाङ नामगेललाई पर्यटनमन्त्रीद्वारा स्वागत

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किँएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गरेका छन् । मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गरेका हुन् । सोलुखुम्बुको

पुरा पढ्नुहोस