समाज

महाशिवरात्री पर्व : पशुपतिनाथमा भक्तजनको घुँइचो

काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइदैछ । आज पशुपतिनाथसहित देशभरका शिव

पुरा पढ्नुहोस
माइती नेपालसँगको सहकार्यमा भारतीय दूतावासले मनायाे अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा माइती नेपालको प्रांगणमा अन्तर्राष्ट्रिय नारी दिवस मनाएकाे छ । “Invest in Women: Accelerate Progress” and “Inspire Inclusion” भन्ने नाराका साथ महिलाहरुको योगदानको सम्मान एवम् कदर गर्न उक्त

पुरा पढ्नुहोस
‘हामी गणतन्त्र विरोधी होइनौं, न्यायका लागि आएका हौं’

काठमाडौं । मिटर ब्याज र ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले मिटर ब्याज विरुद्ध न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ३७ औं दिन ‘बालुवाटार मार्च’ गरेको छ । बुधबार संघर्ष समितिले फाल्गुण १३ देखि २१

पुरा पढ्नुहोस
शिवरात्रीको चहपहल बढ्यो, यसरी मनाइन्छ शिवरात्री

काठमाडौं । हिन्दुधर्मालम्बीको महान चाडपर्वमध्ये शिवरात्री पनि एक हो । शिवरात्री फागुन कृष्ण चतुर्दशीका दिन आराध्यदेव शिवको पुजाआजा गरी मनाइन्छ । फागुन २५ गते शुक्रवार पर्न गएको शिवरात्री पर्वको पशुपतिनाथ मन्दिर लगायत देशका शिवालयहरुमा

पुरा पढ्नुहोस
‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास भए पीडकलाई नै संरक्षण मिल्ने जोखिम’

काठमाडौं । ह्युमन राइट्स वाच र एड्भोकेसी फोरमले अन्तिम चरणमा पुगेर पास गर्ने तयारी भइरहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संशोधन गर्न आग्रह गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग

पुरा पढ्नुहोस
नेपाली सेनाको २१५ जनाको डफ्फा लेबनन प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेनाको एउटा डफ्फा सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबननमा तैनाथ रहनका लागि इन्द्रध्वज गण (शान्ति सेना) ६५ औँ डफ्फाका

पुरा पढ्नुहोस
मोटरसाइकलको ठक्करले आमाको मृत्यु, छोरी सिकिस्त

काठमाडौं । मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी

पुरा पढ्नुहोस
एक महिनाभित्र भुक्तानी दिने सहमतिपछि दूग्ध किसानको आन्दोलन स्थगित

काठमाडौँ । एक महिनाभित्र दूध बिक्रीवापतको रकम किसानले भुक्तानी पाउने सहमति भएपछि दूग्ध किसानहरुको आन्दोलन स्थगित भएको छ । शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसमेतको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीचको वार्तामा

पुरा पढ्नुहोस
घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल

पुरा पढ्नुहोस
ट्रिपरको ठक्करले जिपमा सवार तीनजनाको मृत्यु

काठमाडौं । मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । ट्रिपरले बोलेरो जिपलाई ठक्कर दिँदा बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १

पुरा पढ्नुहोस