समाज

प्रहरीको पिटाइबाट एक जनाको मृत्यु भएपछि धनुषाको हँसपुर तनावग्रस्त

काठमाडौं । प्रहरी कुटाईबाट एक जना स्थानियको निधन भएपछि धनुषाको हँसपुर–५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ । प्रहरी सई तुलानन्द ठाकुरको कुटाईबाट स्थानीय दिपा मण्डलाको निधन भएपछि आक्रोसित गाउँवासीहरु प्रहरी चौकी घेराउ

पुरा पढ्नुहोस
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, विपिन जोशीको अवस्था अझै अज्ञात

काठमाडाैं । गाजा क्षेत्रमा इजरायलले आक्रमण पूर्ण रुपमा अन्त्य नगरेसम्म हमासले बन्धक बनाइएका थप मानिस मुक्त नगर्ने जनाएकाे छ । गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमण र घुसपैठका क्रममा अपहरणमा परेको भनिएका २४०

पुरा पढ्नुहोस
काठमाडौंका वडामै मेलमिलाप कक्ष, खटिए ६६ मेलमिलापकर्ता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स–साना विवादहरूलाई वडा तहमै समाधान गर्न वडा कार्यालयमै मेलमिलाप कक्ष स्थापना गरेको छ । त्यस्ता मेलमिलाप कक्षमा खटिएर विवाद समाधानका लागि महानगरपालिकाले मेलमिलापकर्तासमेत प्रशिक्षित गरी खटाएको छ । बिहीबार उपप्रमुख सुनिता

पुरा पढ्नुहोस
‘भरत ताल’मा समुन्द्री एडभेन्चर ‘वाटर स्कुटर’ सञ्चालन

रौतहट । सर्लाहीको बागमती नगरपालिकामा रहेको ‘भरत ताल’ मा समुन्द्री ‘एडभेन्चर’को रुपमा प्रयोग हुने ‘वाटर स्कुटर’ सञ्चालनमा आएको छ । तालको भ्रमणमा आउने पर्यटकका लागि आकर्षित गर्ने उदेश्यसहित उक्त मनोरञ्जनात्मक जलयान ‘वाटर स्कुटर’ प्रयोगमा ल्याईएको

पुरा पढ्नुहोस
विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न बाध्य पार्ने स्कुललाई महानगरले कारबाही गर्ने

काठमाडौैं । काठमाडौँ महानगरपालिकाले विद्यालयहरूले चाडपर्वका नाममा विद्यार्थीलाई विभिन्न पोशाक किन्न बाध्य पारेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । विद्यालयहरूले नियमित पोशाकभन्दा बाहेक अन्य चाडपर्वका नाममा विभिन्न पोशाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर

पुरा पढ्नुहोस
बार्दली रेष्टुरेन्ट अगाडि महानगरको डोजर चल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित बार्दली रेष्टुरेन्टले मिचेर बनाएको संरचनामा डोजर लगाएको छ । बिहीबार बिहान बार्दली रेष्टुरेन्टले सडकको हिँड्ने बाटो मिचेको ठहर गरी रेस्टुरेन्ट अगाडिको बाटो भत्काएको हो । बिजुलीबजार पुल नजिकको बार्दली रेष्टुरेन्ट अगाडि

पुरा पढ्नुहोस
एयरलाइन्सका ५ वटा जहाज लिलामीमा

काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ । बिहीवार एक सूचना जारी गर्दै एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जानकारी दिएको छ । एयरलाइन्सले गोप्य

पुरा पढ्नुहोस
काठमाडौं महानगरले गर्यो दुई औषधि पसलमा सिलबन्दी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियम नमान्ने दुई वटा औषधि पसलमा सिलबन्दी गरेको छ । बुधबार अनुगमनका क्रममा महानगरपालिकाको पूर्वसूचना बमोजिम नगरिएको र दर्तासमेत नरहेको पाइएपछि महानगरपालिकाले दुई वटा औषधि पसलको सटर सधैँका लागि बन्द

पुरा पढ्नुहोस
उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका यात्रुले खोलेपछि

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन् । बिहीवार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेको

पुरा पढ्नुहोस