समाज

माैसम सुधार हुन केही दिन लाग्ने, यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका लगायत देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका हुन्

पुरा पढ्नुहोस
ओखलढुङ्गामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौं । शनिबार अपराह्न घरभित्रै बसिरहेका बेला वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु

पुरा पढ्नुहोस
सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, एकजना गम्भीर घाइते

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं-२ पिपलभञ्ज्याङमा बा८च ९१३५ नम्बरको कार आज बिहान दुर्घटना  हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त कारमा  झापा चारपानेका ५० वर्षीय कुमार पुरी र काठमाडौंको गौरीघाटकी ४३ वर्षीया

पुरा पढ्नुहोस
निरा पाण्डेको हत्यामा संलग्न भएको आरोपमा झापामा एक जना पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । काठमाडौंको सरस्वतीनगरमा भएको निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा झापामा पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइने भएको छ । पाण्डेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई आज काठमाडौं ल्याउने तयारी भएको

पुरा पढ्नुहोस
अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न कृषि मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बस्नुभएका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । यही वैशाख ५ गतेदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनशन

पुरा पढ्नुहोस
यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ । दिउँसाे पहाडी भू-भागमा

पुरा पढ्नुहोस
बारामा फलामको रडले घोच्दा सेनाका जवानको मृत्यु

बारा । बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे

पुरा पढ्नुहोस
चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । चितवन, भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । गए राति ना २२प ६८०० नंम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर

पुरा पढ्नुहोस
बाजुराको दहकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

काठमाडाैं । बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो । बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ : ५८ बजे ४.९ म्याग्निच्यूडको

पुरा पढ्नुहोस
बालाजुको कोत:धुकु आयल स्टोर महानगरले गर्‍यो सिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको कोत:धुकु पेट्रोल पम्प सिल गरेको छ । बिहीबार महानगरले बालाजुमा रहेको  कोत:धुकु आयल स्टोर सिल गरेको नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार पेट्रोल पम्प मापदण्डविपरीत भएको

पुरा पढ्नुहोस