समाज

अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन मेयर बालेन साहलाई सर्वोच्चको आदेश

कठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको

पुरा पढ्नुहोस
बालेन साहविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् । केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ

पुरा पढ्नुहोस
नक्सासहित वडामा उपस्थित हुन विशाल बजारलाई महानगरकाे २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्र पारेको छ । सोमबार महानगरपालिकाको टोली न्यूरोडको विशाल बजार पुगेको छ । महानगरको टोलीले विशाल बजारलाई नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घन्टे अल्टिमेटम दिएको छ

पुरा पढ्नुहोस
न्युरोडको सुरज आर्केडमा डोजर पुगेपछि…

काठमाडौं । न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । बेसमेन्टमा पार्किङ गराउनपर्ने भन्दै सुरज आर्केड अगाडिको पार्किङ हटाउन लागिएको महानगरपालिकाले जनाएको छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली न्यूरोडमा रहेको

पुरा पढ्नुहोस
काठमाडौं महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय

पुरा पढ्नुहोस
डा. गोविन्द केसी २७ भदौदेखि सत्याग्रह बस्ने

काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग गर्दै लामो समयदेखि सरकारलाई दबाब दिइरहेका डा. गोविन्द केसीले सरकारसँग यसअघि गरिएका सहमति, सम्झौता पूरा नभए २७ भदौदेखि सत्याग्रह सुरु गर्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलन डा.

पुरा पढ्नुहोस
अवैध संरचना हटाउने महानगरको अभियानमै छु : सुनीता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुँनीता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको जानकारी दिएकी छन् । पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृतविपरीत निर्माण

पुरा पढ्नुहोस
काठमाडौंमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जना प्रहरी हवल्दारको मृत्यु

काठमाडौं । काठमाडाैंकाे गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै गएराति स्कुटर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक काठमाडाैंका शंकरापुर नगरपालिका–५ पालुबारीका ३५

पुरा पढ्नुहोस
चारवटा प्रदेशमा भारी वर्षाकाे सम्भावना, सतकर्ता अपनाउन आग्रह

काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चटयाङसहित

पुरा पढ्नुहोस
कानुन मिचेर कसैलाई मोटाउन दिँदैनौँ : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिका प्रुमख बालेन्द्र साह (बालेन)ले महानगरले आफ्नो अधिकारभित्र रहेर कानुनसम्मत अनधिकृत संरचना हटाएको बताएका छन् । आइतबार विज्ञप्ति जारी गरेर कानुनको उल्लंघन गरेर बनाइएको संरचना भत्काएको बताएका हुन् । कार्यकारिणीको अकर्मण्यताबाट सृजित

पुरा पढ्नुहोस