समाज

बन्चरेडाँडामा तनाव, प्रहरीले गर्‍यो पाँच राउण्ड हवाईफायर

काठमाडाैं । बन्चरेडाँडामा प्रहरी र स्थानीयबीच तनाव भएको छ । उपत्यकाको फोहोर लिएर गएका टिप्परलाई स्थानीयले अवरोध गरेपछि झडप भएको हो । त्यसक्रममा प्रहरीले पाँच राउण्ड हवाइ फायर गरेको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका

पुरा पढ्नुहोस
नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजदेखि

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुने आजदेखि सुरु हुने भएको छ । ‘एक्स व्यालेन्स नेल २२-५५३०’ नाम दिइएको संयुक्त सैन्य अभ्यास साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले

पुरा पढ्नुहोस
फोहोर बोक्ने गाडी तोडफोड आरोपमा ६ जनाविरुद्ध उजुरी

नुवाकोट । बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन् । ‘६ जनाविरुद्ध

पुरा पढ्नुहोस
बञ्चरेडाँडाका स्थानीयले फिर्ता लिए आन्दोलन

काठमाडाैं । उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पत्रका

पुरा पढ्नुहोस
भारतीय राजदूतावासले काठमाडाैंमा यसरी मनायाे भारतको ७६ औँ स्वतन्त्रता दिवस

काठमाडाैं । भारतीय राजदूतावास, काठमाडौंले साेमबार भारतको ७६ औँ स्वतन्त्रता दिवस मनाएकाे छ । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक

पुरा पढ्नुहोस
काठमाडाैंकाे फाेहाेर देखेपछि धरानका मेयर हर्क साम्पाङलाई श्रमदान गर्न मन लाग्यो !

काठमाडाैं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको महानगरका सडकछेउमा थुप्रिएको फोहोर हटाउन आफूले श्रमदान गर्ने भन्दै व्यंग गरेका छन् । उपमहानगरको कामले आइतबार बिहान काठमाडौं आइपुगेका साम्पाङले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,- काठमाडौंका

पुरा पढ्नुहोस
पहिरोले एक्स्काभेटर पुरियाे, चालकको मृत्यु

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१९ राँजा बस्ने ३०

पुरा पढ्नुहोस
अरिंगालको टोकाइबाट तनहुँमा एक जनाको मृत्यु

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । बिहीबार राति ८ बजेतिर सेती नदी किनारको सिसौको रुखमा रहेको अरिंगालको

पुरा पढ्नुहोस
रुकुम दुर्घटनामा घाइते एक प्रहरी जवानको मृत्यु

काठमाडौं । रूकुम पूर्वमा भ्यान दुर्घटना हुँदा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएकोमा दुई डीएसपीसहित ६ प्रहरी घाइते भएका थिए । मृतु हुनेमा गम्भीर

पुरा पढ्नुहोस
निहारिकालाई भेटेपछि बालेन साहकाे प्रश्न : डीएनए टेस्टका लागि एउटी आमा जल्न तयार हुनुपर्ने हो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई भेटेका छन् । आज टिचिङ अस्पताल पुगेर साहले निहारिकालाई भेटेका हुन् । भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले बच्चाको डीएनए

पुरा पढ्नुहोस