समाज

मुम्बई उड्न लागेको जहाज राेकियाे, २ जना शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं । मुम्बई जान जान लागको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर जाँच गरेको हो । जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय

पुरा पढ्नुहोस
मकवानपुरको लामराङमा पहिरो खस्यो, ठिंगन–सातदोबाटो अवरुद्ध

ललितपुर । मकवानपुरको बकैया गाउँपालिका–११ लामराङस्थित सडकमा पहिरो खसेको थियो । पहिरो खसेको खबर प्राप्त हुने वित्तिकै पहिरो हटाउन प्रहरी खटिएको छ । पहिरोका कारण ठिंगन हुँदै ललितपुरको सातदोबाटो निस्कने सवारी साधन चल्न सकेका छैनन् ।  

पुरा पढ्नुहोस
बाजुराको दुई ठाउँमा पहिरो खस्यो, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा  । बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान सवा ६ बजे पहिरो खसेको छ । पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस
गुरुयोजनाविपरीत लुम्बिनीमा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज

भैरहवा  ।  लुम्बिनी विकास कोष परिषद्ले लुम्बिनी गुरुयोजनाविपरीत रिसोर्ट सञ्चालन गर्न जग्गा दिने निर्णय खारेज गरेको छ । कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठटको अध्यक्षतामा बसेको बैठकले गत १९ जेठमा बसेको कार्यकारिणी समितिको

पुरा पढ्नुहोस
तुरिया खोलाको बाँध फुट्दा सयाैँ बिघा खेत डुबानमा

भैरहवा  । रुपन्देहीको तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ । केही दिनदेखि परेको पानीका कारण पानीको सतह बढेपछि रोहिणी गाउँपालिका-५ को तुरिया बाँध फुटेको हो । बाँध बनेपछि हौसिएका

पुरा पढ्नुहोस
सप्तकोसी नदी बस्तीमा, उद्धार कार्य जारी

उदयपुर । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेसँगै जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर

पुरा पढ्नुहोस
म्याग्दीमा पहिरोमा पुरिएर एकै घर–परिवारका पाँच जनाको मृत्यु

म्याग्दी ।मालिका गाउँपालिका–२ रुममा अवरिल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया

पुरा पढ्नुहोस
एक वर्षमा नेपालीले खाए विदेशबाट आयात गरेको साढे १७ अर्बको फलफुल

काठमाडौं  । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिव साढे १७ अर्ब रुपैयाँको फलफुल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफुल नेपाल भित्रिएको

पुरा पढ्नुहोस
उपल्लो डोल्पाको काञ्जिरोवा हिमाल आरोहण गराउने उदेश्य असफल

सुर्खेत । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपल्लो डोल्पामा रहेको काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले दुई पटक बोलपत्र आह्वान गरे पनि आवेदन नदिँदा रकम नै फ्रिज भएको छ । आर्थिक वर्ष २०७८/७९ मा दुई

पुरा पढ्नुहोस
मुगुमा ३२० बोरा नुन डिपो कार्यालयबाटै गायब

मुगु । सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ । सरकारले मुगुको लागि दिइएको ३२० बोरा (१५९ क्विन्टल) अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो

पुरा पढ्नुहोस