समाज

मन्त्रालयको निर्णय चौथो पटक उल्टाएर निजगढ फर्कदै उपसचिव कार्की

बारा  ।  मन्त्रालयको सचिवस्तरीय निर्णय उल्टाउदै उपसचिव सुमनकुमार कार्की पुनः निजगढ नगरपालिका फर्कन लागेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ११ गते पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उनको सरुवा गरेको भए

पुरा पढ्नुहोस
पहिरोले नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध छन् । सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् । नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्रकिलोमा खसेको पहिरो पन्छाउने काम

पुरा पढ्नुहोस
नागपञ्चमीमा नाग पोखरीमा नाग पूजा

काठमाडौं । नागपञ्चमीको अवसरमा मंगलबार काठमाडौंको नाग पोखरीमा रहेको नागको प्रतिमामा पूजा गर्न पुगेका सर्वसाधारण ।   हिन्दु धर्मालम्बीहरुको पर्व नागपञ्चमी आज देशैभरि मनाईदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सांस्कृतिक तथा

पुरा पढ्नुहोस
वर्षाले उदयपुरको जनजीवन प्रभावित : रिस्कूमा ट्रक बग्यो, कटारीमा डुबान

उदयपुर । अविरल वर्षाका कारण कटारीको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको बाढीले कटारी नगरपालिका–७ रिस्कूस्थित बैजनाथ खोलामा आएको बाढीले एउटा ट्रक बगाएको छ । सोमबारेबाट रिस्कूतर्फ हिँडेको बागमती प्रदेश ००३००१ ख २०६१

पुरा पढ्नुहोस
कर्णाली प्रदेशले दियो नाग पञ्चमीमा सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भोलि अर्थात् मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको

पुरा पढ्नुहोस
धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड, कारबाहीको चेतावनी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ । सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेको समूहले आइतबार कार्यकक्षमा तोडफोड गरेका हुन् । धरानको बराह सहकारी बचतकर्ताको करिब ८

पुरा पढ्नुहोस
कक्षा १ देखि ५ सम्म एउटै कोठामा पढाइ, शिक्षक पनि एकजना

जुम्ला  । जुम्लामा पाँच वटा कक्षाका बिद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका छन । चन्दननाथ नगरपालिका– ५मा रहेको गुरुकुल पाठशालाका पाँच कक्षासम्म पढ्ने विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका हुन् । जुम्ला सदरमुकाम

पुरा पढ्नुहोस
वासिङ मेसिनमा मृत फेला परे बालक

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन् बहीबार बेपत्ता भएको जानकारी दिएको केही घण्टापछि उनी मृत फेलापरेका हुन् । फक्स न्यूजका अनुसार, टेक्सासका ट्रोय खोएलरको रूपमा

पुरा पढ्नुहोस
पहिरोले पुरिँदा पोखरामा एकको मृत्यु, एक घाइते

पोखरा । आज बिहान आएको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–६, डिहिकोपाटनमा एकजनाको मृत्यु भएको भने एकजना घाइते भएका छन् । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको कच्ची घरको कोठा भत्किँदा २६ वर्षीय

पुरा पढ्नुहोस
भूकम्पले दुई घर भत्किए, १७ घर चर्किए (अपडेट)

खोटाङ । खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले दुईवटा घर भत्किनुका साथै १७ घर चर्किएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका गंगा राई र हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम चुमाखुका

पुरा पढ्नुहोस