समाज

बुधबारदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । संघले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै उडान राेक्ने घाेषणा गरेकाे हाे । संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाकाे उपस्थितिमा मनाइयाे याेग दिवस

काठमाडाैं । भारतीय राजदूतावास, काठमाडैंले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थपतिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनाएकाे छ । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दवैलाई सकारात्मक उर्जा दिने र योगलाई

पुरा पढ्नुहोस
आज यस वर्षकै लामो दिन

काठमाडाैं । आज यस वर्षकै लामो दिन हो । जुन २१ तारिखलाई वर्षकै सबैभन्दा लामो दिनका रुपमा लिइन्छ । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार

पुरा पढ्नुहोस
प्रेस काउन्सिलको पक्षमा अर्को आदेश, अनलाइन कडा गर्न बाटो खुला

काठमाडाैं । उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपालको पक्षमा सोमबार आदेश जारी गरेको छ । काउन्सिलको नियमनमाथि चुनौती दिई एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाईपछि अदालतले काउन्सिललाई बलियो बनाउने

पुरा पढ्नुहोस
जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं । सर्वोच्च अदालतले वर्गीकरण नभएका जग्गा बैंक तथा वित्तीय संस्थामा धितो, बन्धकी राख्न नपाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते

पुरा पढ्नुहोस
साेमबार देशभरका यी स्थानमा हुनेछ वर्षा

काठमाडौं । साेमबार देशभर आंशिक बदलीसहित केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही

पुरा पढ्नुहोस
युएईका राजपरिवारका सदस्यको औपचारिक कार्यक्रममा गृह मन्त्रालयले लगायाे रोक

झापा । झापामा रहेका युएईका राजपरिवारका एक जना सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम सहभागी हुने औपचारिक कार्यक्रममा गृह मन्त्रालयले रोक लगाएको छ । मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निमन्त्रणामा

पुरा पढ्नुहोस
उपाध्यक्षका देवरको मृत्यु भएपछि गाउँपालिकाले दियाे सार्वजनिक बिदा

रुपन्देही । उपाध्यक्षका देवरको मृत्यु भएपछि रुपन्देही मर्चवारी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका उपाध्यक्ष आशा सिंहका देवरकाे मृत्यु भएपछि गाउँपालिकाले शोक वक्तव्य जारी गरेर बिदा दिएको हो । गाउँपालिका अध्यक्ष गयाप्रसाद बरइद्वारा जारी

पुरा पढ्नुहोस
ताप्लेजुङमा निरन्तर वर्षा, ८ घर पहिराले बगायो

ताप्लेजुङ । ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ । निरन्तर वर्षा भएपछि गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार

पुरा पढ्नुहोस
मनसुन अझै देशभर फैलन सकेन, यी भूभागमा वर्षाकाे सम्भावना

काठमाडौं । नेपालमा यो पटक औसतभन्दा एक साता अघि नै मनसुन भित्रिए पनि अझै देशभर फैलन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मात्र छ

पुरा पढ्नुहोस