समाज

ताराको जहाज खोजी कार्य आजलाई स्थगित, सेनाले भोलि बिहानैदेखि खोज्ने

काठमाडौं । नेपाली सेनाले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए । सिलवालले भने, ‘भोलि बिहानैबाट फेरि स्थल

पुरा पढ्नुहोस
तारा एयरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि

कास्की । पाेखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको हाे । आइतबार

पुरा पढ्नुहोस
जहाज खोजी गर्न पोखराबाट उड्यो सेनाको हेलिकप्टर

कास्की । पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट

पुरा पढ्नुहोस
हेलिकप्टर जान नसकेपछि विमान खोज्न पैदल गए सेना र प्रहरीको टोली

काठमाडाैं । सम्पर्कविहीन भएकाे तारा एअरको विमानको खोजीमा हवाईमार्गबाट जान असहज भएपछि नेपाली सेना र नेपाल प्रहरी स्थलमार्गबाट दुर्घटना भएको भनिएको स्थलमतर्फ गएको छ । नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गरी सेना र प्रहरी

पुरा पढ्नुहोस
अझै केही दिन वर्षाको सम्भावना

काठमाडाैं । अझै केही दिन देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव रहेको छ

पुरा पढ्नुहोस
मौसम खराब भएपछि तारा एयरको जहाज खोज्न समस्या, हेलिकप्टर जाेमसाेम फर्कियो

काठमाडाैं । सम्पर्कबिहीन भएको तारा एयरको जहाज खोज्न जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ। सम्पर्कबिहीन जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर जोमसोमबाट त्यस क्षेत्र पुगेको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर

पुरा पढ्नुहोस
सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङकाे घाँसामा दुर्घटना भएकाे आशंका

काठमाडौं । सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । मुस्ताङका प्रमुख

पुरा पढ्नुहोस
यी हुन् सम्पर्कविहीन विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रुहरू (नामावलीसहित)

काठमाडौं । पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाज सम्पर्कविहीन भएको छ । आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । विमानको खोजी हेलिकोप्टर परिचालन गरिएको छ

पुरा पढ्नुहोस
हराएको तारा एयरकाे विमानमा १६ नेपाली र ६ विदेशी

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तार एयरको विमान सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको छ । आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । विमान अवतरण

पुरा पढ्नुहोस
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं ।  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । विमान अवतरण गर्ने समय भइसक्दा पनि अवतरण नभएपछि सम्पर्कविहिन भएको पुष्टि नागरिक उड्डयन प्राधिकरणले बताएको छ। १९ जना यात्रु लिएर विहान

पुरा पढ्नुहोस