समाज

शुक्रबार आन्तरिक उडान बन्द हुने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघ नेपालमा आवद्ध रहने सबै सदस्य वायुसेवाहरूको नियमित उडान बन्द हुने संघले जनाएको हाे

पुरा पढ्नुहोस
सरकारी गाडीमा दलको झन्डा प्रयोग: एमाले भन्छ- बदनाम गराउने षड्यन्त्र

धनगढी। कैलालीमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापति नेपालु चौधरीले प्रयोग गर्ने सरकारी गाडीमा दलको झन्डा प्रयोग गरेको पाइएको छ । चौधरीको सवारीमा दलको झन्डा प्रयोग गरेको भन्दै शनिबार राति धनगढी उपमहानगरपालिका-१९ का स्थानीयले

पुरा पढ्नुहोस
चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–१० मा गएराती सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा

पुरा पढ्नुहोस
हुम्लामा पाँच महिला मतदान अधिकृत

हुम्ला। स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतकाे जिम्मेवारी दिइएकाे छ । डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका-७ को टुलिङ मतदान केन्द्र, सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट-६ को कालाशिल्ता मावि

पुरा पढ्नुहोस
पेस्तोल र गोलीसहित बाराबाट दुई भारतीय युवा पक्राउ

बारा। बाराको सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका-९ मा शनिबार अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहारस्थित

पुरा पढ्नुहोस
जनकनन्दनी गाउँपालिका अध्यक्ष शेषको निधन

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुलवारिक शेषको ७० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोकाे क्यासरबाट पीडित शेषको शनिबार साँझ निधन भएको गाउँपालिकाका निर्वतमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन्

पुरा पढ्नुहोस
ओली बुटवल र चितवन जाने

काठमाडौ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्ह हुनेछ । बुटवलपछि भने उनी चितवनको भरतपुर आउनेछन् । त्यहाँ पनि

पुरा पढ्नुहोस
शनिबार राति देशका अधिकांश स्थानमा वर्षा हुन्छ : महाशाखा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार राति देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको

पुरा पढ्नुहोस
आचरणविपरीतका काम गर्दा ४६ जना म्यादी प्रहरीको जागिर चट !

काठमाडौं, आचरणविपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरूमध्येमा माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार

पुरा पढ्नुहोस
एनआरएनए जापान कान्तोले आइतबार वृहत् बीबीक्यू कार्यक्रम गर्ने

जापान । एनआरएनए जापान कान्तोले मे ८ तारिक आइतबार वृहत् बीबीक्यू कार्यक्रम गर्ने भएको छ । कोभिड-१९ का कारण विगत दुई वर्षदेखि ठूला कार्यक्रमहरु गर्न नसकेको र हाल कोरोना केही मत्थर भएको मौका छोपेर कार्यक्रम

पुरा पढ्नुहोस