समाज

चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

चितवन। चितवनराष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए । सबैभन्दा

पुरा पढ्नुहोस
संविधानमा धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्र लेखिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

काठमाडाैं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा सर्लाहीको मलङ्गवामा ‘प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश गाेपाल पराजुलीले जनतालाई झुक्याएर षड्यन्त्रपूर्वक लेखिएको धर्म निरपेक्षतालाई संविधान संशोधन गरेर

पुरा पढ्नुहोस
सल्यानमा जेसीबी पल्टिदा चालकको मृत्यु

सल्यान। सल्यानको बागचौर नगरपालिका–६ सिमखोला स्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज

पुरा पढ्नुहोस
काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं।काठमाण्डौको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर रहेका छन्

पुरा पढ्नुहोस
मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण

काठमाडाैं । मेलम्ची खानेपानी आयाेजनाकाे पानी आइतबारबाट काठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे । गत वर्ष असार

पुरा पढ्नुहोस
जुम्लामा आगलागीबाट चार बालबालिकाको मुत्यु

जुम्ला । जिल्लाको सार्कीवाडामा भएको आगलागीमा चार जना बालबालिकाको मुत्यु भएको छ । तिला गाउँपालिका ३ सार्कीवाडामा रहेको मानसिहं सार्कीको तीन तलाको घरमा आगलागी हुँदा चार जना बालबालिकाको जलेर मुत्यु भएको हो । आगलागीमा मानसिहं

पुरा पढ्नुहोस
७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने

सिरहा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवारीले जनाएका

पुरा पढ्नुहोस
भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

रुपन्देही । बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन यात्रु ल्याई

पुरा पढ्नुहोस
सप्तरीमा दुई मोटरसाइकल ठाेकिँदा तीन जनाको मृत्यु

सप्तरी । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा दुई मोटरसाइकल एक ‌‌आपसमा ठोक्किँदा शनिबार तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४

पुरा पढ्नुहोस
कर्णालीमा यस वर्ष थप सात दिन सार्वजनिक बिदा

सुर्खेत । कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो । धान दिवसको बिदा

पुरा पढ्नुहोस