समाज
काठमाडौ । मिथिला माध्यमिकी परिक्रमा आइतबार महोत्तरीको मटिहानी पुगेको छ । धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला लिँदै अघि बढेको छ
पुरा पढ्नुहोसकाठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा अझै वितरण हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । वीरगञ्ज–२५ मा अवस्थित सुख्खा बन्दरगाहको निरीक्षण भ्रमण
पुरा पढ्नुहोसकाठमाडौँ । आज ग्याल्पो ल्होसार । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रमहरु आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्षका रूपमा २१५२औँ ग्याल्पो ल्होसार
पुरा पढ्नुहोसकाठमाडौं । स्मार्ट टेलिकम पीडित संयुक्त संघर्ष समितिले नेपाल दुरसञ्चार प्राधिकरण अगाडि धर्ना दिएको छ । बिहीबार काठमाडौंको जमलस्थित प्राधिकरणको कार्यालय अगाडि स्मार्ट टेलिकमको सम्पत्ति सरकारले लिएर लाइसेन्स खारेजी गरेपनि घरभाडा, बिजुली, कर्मचारी र रिचार्जकार्ड
पुरा पढ्नुहोसकाठमाडौ । नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थल रामेछापको मन्थली नगरपालिका–२ कठजोरमा सालिक स्थापना भएको छ ।कृष्णलालको स्मृतिमा पार्क निर्माण गर्ने योजना अनुसार वडा कार्यालयले नगरपालिका समेतको सहकार्यमा सालिक स्थापना गरेको हो
पुरा पढ्नुहोसकाठमाडौ । बुधबार राती १२ बजे मुगु स्थित रारामा रहेको डाँफे होटेलमा आगलागी भएको छ । उक्त होटेलमा आगलागी हुँदा करोडौंको क्षती भएको जिल्ला प्रहरी कार्यालय,मुगुले जनाएको छ । आगलागीबाट होटेलका सबै भवन सहित ९४
पुरा पढ्नुहोसकाठमाडौ । आदिर्लिङ्ग मध्ये एक मानिने सिन्धुलीको सुनकोसी र रोसीको किनारमा रहेको कुशेश्वर महादेव मन्दिरमा शिवरात्रिको अवसरमा विशेष मेला लागेको छ ।महादेव मन्दिरको दर्शका लागि स्थानीय बाहेक, काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, दोलखा, सर्लाही, महोत्तरी,
पुरा पढ्नुहोसकाठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव
पुरा पढ्नुहोसकाठमाडौ । महोत्तरीको सदरमुकाम जलेश्वरमा भव्य कलशयात्रा निकालिएको छ । बुधवार रहेको महाशिवरात्री पर्वको एक दिन पहिला (आज) जलेश्वरमा कलशयात्रा निकालिएको छ । जलेश्वरनाथ महादेव मन्दिर परिसरबाट निकालिएको कलश शोभायात्रामा नगरप्रमुख सुरेश साह सोनार, प्रमुख
पुरा पढ्नुहोसकाठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा, १८ जना घाइते काठमाडौ । काठमाडौंबाट रामेछापको मन्थली हुँदै ओखलढुङ्गा जानका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा परेको छ । रामेछापको मन्थली,धोबी, ढाँडे हुँदै ओखलढुङ्गाको पोकली हिँडेको अरनिको
पुरा पढ्नुहोस