समाज
काठमाडाैं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावका
पुरा पढ्नुहोसकाठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् । ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल
पुरा पढ्नुहोसचितवन । चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चार/चारवटा फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री
पुरा पढ्नुहोसप्युठान। प्युठानको नौबहिनी गाउँपालिका–४ मा शुक्रबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टुकमान पुनका ८ वर्षीय छोरा सरोज रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला
पुरा पढ्नुहोसधनुषा । आइतबारबाट नेपालको कुर्थादेखि भारतको जयनगरसम्म औपचारिक रूपमा रेल सञ्चालन हुँदैछ । आइतबारदेखि सञ्चालनमा आउने रेल यतिबेला भारतकाे जयनगरमा सजिन थालेकाे छ । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले शनिबार अपरान्ह १२:३० बजे रेल्वे
पुरा पढ्नुहोसकाठमाडौं । मुड्खु–ककनी सडकखण्ड पिचको माग गरी स्थानियले तिनपिप्लेमा भेला भएर सडक अवरुद्ध गरेका छन् । स्थानीयको अवरोधका कारण नुवाकोटतर्फ जाने फोहोरका टिप्परहरूलाई तिनपिप्लेबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ । यस्तै, बल्खु पुलबाट सुन्दरीघाट जाने
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडाैंको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका काठमाण्डौ महानगरपालिका–१ घर भएका ६४ बर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे
पुरा पढ्नुहोसकाठमाडाैं । अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को बिहीबार हुन गइरहेको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवान र हवल्दारले १६ वर्षमै पेन्सन पाउने भएका छन् । प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयबाट दुवै संगठनमा कार्यरत प्रहरी जवान र हवल्दारको पेन्सन अवधि
पुरा पढ्नुहोस