समाज

संखुवासभा दुर्घटनामा ज्यान गुमाउने र घाइते सबैको सनाखत

काठमाडौं । संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै पहिचान खुलेकाे छ । मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की

पुरा पढ्नुहोस
संखुवासभा दुर्घटना अपडेट : मृतकमध्ये १० जनाकाे पहिचान खुल्याे

संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा भएको दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाकाे सनाखत भएकाे छ । संखुवासभाको मादीबाट झापाको दमकतर्फ गइरहेकाे बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे । जसमा चालक तेह्रथुम औँसीडाँडाका ३५ वर्षीय बिपिन

पुरा पढ्नुहोस
मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न

काठमाडाैं । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास

पुरा पढ्नुहोस
संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु

काठमाडाैं । संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती मा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मादी नगरपालिकाबाट धरान जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ७

पुरा पढ्नुहोस
मधेश प्रदेशका तीन जिल्लामा पिछडिएका परिवारलाई भारत सरकारले आर्थिक सहयाेग गर्ने

काठमाडाैं । मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई भारत सरकारले आर्थिक सहयाेग गर्ने भएकाे छ । उक्त जिल्लाका पिछडिएका घर परिवारलाई एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास, काठमाडौं

पुरा पढ्नुहोस
बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

बाग्लुङ । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघि देखि निर्माण थाले

पुरा पढ्नुहोस
क्रिकेट हेर्न नगरपालिकाले दियाे सार्वजनिक बिदा

रौतहट । रौतहटको ईशनाथ नगरपालिकाले बुधबार र बिहीबार दुई दिन सार्वजनिक बिदा दिएको छ । मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तर पालिकास्तरीय खेल हेर्न नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । नगर प्रमुख सन्तोष कुमार

पुरा पढ्नुहोस
मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

सिन्धुपाल्चाेक । गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ

पुरा पढ्नुहोस
जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसका सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौंदेखि १३ दिने पदयात्रा सुरु

पुरा पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

बाँके । नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे१०प ४७५७ नंको मोटरसाइकलले गए राति नेपालगञ्ज

पुरा पढ्नुहोस