समाज

बागमती खोलामा भासिएको पुलको मर्मत गरियो

काठमाडौ । रौतहट र सर्लाहीलाई जोड्ने बागमती खोलामा भासिएको पुलको मर्मत कार्य सकिएको छ । सर्लाहीबाट आउँदा पाँच नम्बर रौतहटबाट जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटरको भासिएको थियो । पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति

पुरा पढ्नुहोस
नेपालमा हाब्रे पुस्तक विमोचन

काठमाडौ । हाब्रे (रेडपाण्डा) बारे जानकारी गराउने गरि ‘नेपालमा हाब्रे’ नामक पुस्तक विमोचन गरिएको छ । गिरिराज बाँस्कोटाले सम्पादन गरेको इलाममा शनिवार उक्त पुस्तक विमोचन गरिएको हो । इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला

पुरा पढ्नुहोस
नयाँ बर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी

काठमाडौ । नयाँ बर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गते सम्म स्थानीय

पुरा पढ्नुहोस
३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्यसहित योजना : ५ वटा निर्माण सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा ढुङ्गा विछ्याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ । सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयन ल्याइएकोमा

पुरा पढ्नुहोस
पोखरामा जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन, छोरा गम्भीर घाइते

काठमाडौ । पोखरामा बिहीबार जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले बिहीबार दिउँसो जिरोकिमीबाट सिर्जनाचोकतर्फ

पुरा पढ्नुहोस
फागुन १० गतेदेखि ‘स्वयम्भू महोत्सव’ आयोजना हुने

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ को आयोजनामा फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै वडाले प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति

पुरा पढ्नुहोस
सामाजिक संजाल सम्बन्धि विधेयकविरुद्ध प्रदर्शन, आन्दोलन चर्काउने चेतावनी

काठमाडौं । नेपाल प्रेस युनियनले सरकारले ल्याएको सामाजिक संजाल सम्बन्धि विधेयकको विरोध गरेको छ । प्रेस युनियन काठमाडौं शाखाले विहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने

पुरा पढ्नुहोस
सीमा नाकामा स्थानीयको अनशन : ‘रोटीबेटी’को सम्बन्ध प्रभावित नगर्न सुझाव

काठमाडौ। रौतहटको रामपुरखाप नाकामा सवारीसाधन आवतजवातमा समस्या भएको भन्दै स्थानीयले आमरण अनसन थालेका छन् ।नेपाल भारत सीमा नाकाबाट निर्वाध रुपमा चार पाँग्रे सवारीसाधन आवतजावत गर्न पाउनुपर्ने र भन्सार कार्यालय स्थापना हुनुपर्ने माग राख्दै विहीबार

पुरा पढ्नुहोस
मुगुका कृषकहरु ओखर खेती लगाउने विधि सिक्दै

काठमाडौ । मुगुका कृषकहरु ओखर खेती लगाउने विधि सिक्दै छन् । मुगुमा ब्यवसायरुपमा खेति गर्दै आई रहेका कृषकहरुलाई ओखर खेती लगाउने आधुनिक प्राबिधिक ओखर खेतीबाट आत्म निर्भर बनाउनको लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन

पुरा पढ्नुहोस
बाढी पहिरोले क्षति पुयाएका रामेछाप र दोलखाको सडक मर्मतका लागि बजेट सुनिश्चित

काठमाडौ । असोज महिनामा आएको बाढीले क्षति पुगेका रामेछाप र दोलखाका विभिन्न सडक निर्माणको लागि बजेट सुनिश्चित भएको छ ।बाढीले क्षति पुयाएका सडकको स्थलगत अवलोकन गरेर काठमाडौं फर्किएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र

पुरा पढ्नुहोस