समाज
बाग्लुङ्ग नगरपालिका -१३ कालाखोलामा ठूलो पहिरो झर्दा अवरुद्ध भएको कालिगण्डकी करिडोरका कारण बाग्लुङका बिभिन्न स्थानमा जान यात्रुहरुलाई समस्या भएपछि ‘द क्लिफ प्रालि’ ले सहयोग गर्ने भएको छ। पहिरोले आवतजावतमा समस्या बनाएपछि कम्पनीले परिचयपत्रका आधारमा आफुले
पुरा पढ्नुहोसकाठमाडौँ । मनोहरा किनारको सुकुम्वासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ । बस्तीमा डोजर चलेपछि काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्वासीहरूले ढुंगामुढा प्रहार गरेका हुन् । साथै उनीहरूले डोजरमा पनि
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ। शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीको सहयोगमा महानगरले बस्तीभित्र निर्माण गरिएको नयाँ भौतिक संरचना भत्काएको हो। महानगरले अवैध रूपमा निर्माण भएका संरचनाहरू हटाउने
पुरा पढ्नुहोसकाठमाडौँ। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ। थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो । गाउँपालिका अध्यक्ष टाशी लामाले
पुरा पढ्नुहोसमाडौं। पशुपति आर्यघाटमा जलाईराखेको शवबाट निकालिएको हड्डी किनबेच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय
पुरा पढ्नुहोसढोरपाटन । जिल्लामा एक लाख ९३ हजार ७२२ पशुचौपायालाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जिल्लाका १० वटै वडाका ८५ वडामा प्राविधिक खटाएर विभिन्न रोगविरुद्धको खोप लगाएको हो । कुकुर,
पुरा पढ्नुहोसझापा । गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’को सङ्क्रमण कोशी प्रदेशमा बढेपछि गोठमै पुगेर खोप लगाउने अभियानलाई तीव्र बनाइएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको सङ्क्रमण महामारीको रूपमा
पुरा पढ्नुहोसधरान (सुनसरी) । सुनसरीको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् । मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन् ।
पुरा पढ्नुहोसक्कल (इलाम) । केचना–कञ्चनजंघा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोले उक्त सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा
पुरा पढ्नुहोसतानसेन। नेपाल(अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता इएको छ । आगामी भदौ १ गते हुन लागेको २०६औँ भगवती रथाजात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी
पुरा पढ्नुहोस