समाज

घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ । दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि

पुरा पढ्नुहोस
वुमन्स अफ द वल्र्ड फेस्टिभल शनिबारदेखि काठमाडौंमा

काठमाडौं । ‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’ को सातौं संस्करण शनिबारदेखि काठमाडौँमा आयोजना हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा मंसिर ८ र ९ गते फेस्टिभलको

पुरा पढ्नुहोस
आज विश्व शौचालय दिवस

काठमाडौं । आज विश्व शौचालय दिवस । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ।यस वर्ष पनि नेपाल सहित विश्वभर ‘शौचालय, शान्तिको लागि ठाउँ’ “  Toilet, ,A Place for Peaceæ“

पुरा पढ्नुहोस
आजको मौसम : केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी

पुरा पढ्नुहोस
पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज (सोमबार)राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिएका हुन् । सो क्रममा नेपाली

पुरा पढ्नुहोस
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानो गौचरणमा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । सानो गौचरमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ । यतिबेला सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति छ । नेता एवम विभिन्न

पुरा पढ्नुहोस
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानोगौचरणमा श्रद्धाञ्जलीका लागि राखिँदै

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ। आज बिहान ११ बजेदेखि सानो गौचरणमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर

पुरा पढ्नुहोस
पूर्वसभामुख दमननाथ ढुंगानाको आज अन्त्येष्टि गरिँदै

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि आज गरिँदै छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा हिजो दिउँसो उनको निधन भएको थियो । कान्छो छोरा निमेष लण्डनमा रहेकाले र उनी आएपछि आज अन्त्येष्टि गरिने

पुरा पढ्नुहोस
काठमाडौंमा संरक्षित चराहरुको खुलमखुल्ला व्यापार

काठमाडौं । काठमाडौंका केही स्थानमा संरक्षित चराहरुको खुलमखुल्ला रुपमा व्यापार मौलाएको पाइएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाका जमल, इन्द्रचोक, स्वयम्भु, वालाजुलगायतका क्षेत्रका चराको अवैध व्यापार गरिरहेको पाइएको हो।सरकारले संरक्षित तथा अन्य पंक्षीहरुको अवैध

पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौ । हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा

पुरा पढ्नुहोस