समाज

निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा पदर्शन जारी

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा प्रदर्शन जारी राखेको छ । कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री नियुक्त गरेर सत्ताधारी

पुरा पढ्नुहोस
हिन्दु राष्ट्र घोषणाको माग गर्दै माइतीघरमा धर्ना

काठमाडौं । राष्ट्रवादीहरूको साझा संगठन नेपाल र अनवरत तत्पर फौज (एटिएफ)ले वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । राष्ट्रवादीहरूको साझा संगठनले वैशाख ६ गतेदेखि र एटिएफले असोज

पुरा पढ्नुहोस
बडा दशैंको विसर्जन गरियो

काठमाडौं । हिन्दुहरुको महानपर्व बडा दशैं विसर्जन गरिएको छ ।गत असोज १७ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन भएको हो । बडादशैं समापन भएसँगै टीका ग्रहण कार्य पनि यसपालीलाई सकिएको

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन एवम् पूजा अर्चना

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नं ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका

पुरा पढ्नुहोस
चिसो बढ्न थाल्यो, तीनवटा प्रदेशमा सामान्य वर्षाको संभावना

काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएसँगै हल्का चिसो बढ्न थालेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा संभावना पनि देखिएको छ । पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै

पुरा पढ्नुहोस
भक्तपुरको नवदुर्गा भगवतीको दर्शनमा राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गरेका छन् । बडादशैंको अन्तिम दिन अर्थात बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा

पुरा पढ्नुहोस
बाढी, पहिरोपछिको पुनःनिर्माणका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन् । प्राकृतिक विपत्तिका

पुरा पढ्नुहोस
विश्व खाद्य दिवस मनाइँदै, खाद्य सुरक्षा र पौष्टिक खानामा जोड

काठमाडौं । आज बुधबार विश्व खाद्य दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । प्रत्येक वर्ष अक्टोबर १६ मा संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा विश्व खाद्य दिवस मनाइन्छ । उक्त सङ्गठनको

पुरा पढ्नुहोस
प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सम्मान

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने व्यक्तिलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । मंगलबार ६९औं प्रहरी दिवस २०८१ का अवसरमा नेपाल प्रहरी

पुरा पढ्नुहोस
दशैं विदापछिको सिंहदरबार : सुनसान छन् मन्त्रालय

काठमाडौं । वडादशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ । नेपाल न्यूज बैंकको टीम मंगलबार विहान ११ बजे सिंहदरबार

पुरा पढ्नुहोस