समाज
काठमाडौं । नेपाल प्रहरीले आज(मंगलबार) ६९ औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेको छ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसमा अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा गृहमन्त्री रमेश लेखकको आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रमको
पुरा पढ्नुहोसकाठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाड़ी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । काठमाडौं महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गरिएकोमा उनीहरुले आपत्ति जनाएका हुन् । हिन्दू राष्ट्र
पुरा पढ्नुहोसकाठमाडौं । कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पा र निर्मल पुर्जासहितको टोली काठमाडौं उत्रिएको छ । शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् । ३३ वर्षीया शेर्पाको
पुरा पढ्नुहोसकाठमाडौं । वडादशैंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवैतर्फ यात्रुको चाप देखिएको हो । असोज २४ र २६ गते आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा
पुरा पढ्नुहोसकाठमाडौं । यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। विश्वका ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा पदक प्राप्त गरेको हो। सैनिक जनसम्पर्क तथा
पुरा पढ्नुहोसकाठमाडौँ । कक्षा १० का विद्यार्थीहरुको शैक्षिक नतिजा सुधारका लागि काठमाडौँ महानगरपालिकाले दशैँ र तिहार पर्व बीचको अवधिमा ‘फेस्टिभल क्याम्प’ गर्ने भएको छ ।क्याम्पमा सहभागी हुन २ हजार २७७ जना विद्यार्थीले चासो देखाएका छन्
पुरा पढ्नुहोसकाठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने भनिए पनि सख्खा पहिरो खसेपछि पुनः अवरुद्ध भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाइ गरिएको छ । काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो ।
पुरा पढ्नुहोसकाठमाडौं । वडादशैंमा यात्रुहरुको चाप बढिरहेका बेला विगत केही दिनदेखि यात्रुले हवाइजहाजका इमरजेन्सी डोअर(आपतकालिन ढोका) खोलेका घटना सार्बजनिक भएका छन् । वुद्ध एयरमा यात्रा गरिरहेका केही यात्रुले आपतकालिन ढोका खोलेपछि एयरलाइन्सले आपत्ति प्रकट गरेको छ
पुरा पढ्नुहोसकाठमाडौं । हिन्दुहरुको महान पर्व दशैं घर घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको संख्यामा कुनै कमी आएको छैन । असोजमा परेको दशैं नमनाइ यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन्
पुरा पढ्नुहोस