समाज

किसानलाई चाँडै राहत उपलब्ध गराउन मन्त्रालय गम्भीरता पूर्वक लागेको छ :मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुलाई राहत दिने कुरामा मन्त्रालयमा गम्भीरता पूर्वक छलफल भइरहेको बताएका छन् । बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा हालैको बाढी पहिरोले कृषि क्षेत्रमा पुयाएको क्षतिका

पुरा पढ्नुहोस
प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

काठमाडौं । गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरु बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् । गृहसचिव गोकर्णमणि दुवाडीले

पुरा पढ्नुहोस
युवा उद्यमीलाई प्रोत्साहन गर्न मञ्च र एड्भरटाइजिङबीच सम्झौता

काठमाडौ । युवा उद्यमीहरुको साझा संस्था नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश र नयन एड्भरटाईजिङ् प्रालिबीच सहकार्यको लागि सम्झौता भएको छ । मंगलबार नयन एड्भरटाइजिङ प्रालि इटहरीको कार्यालयमा सम्झौता भएको हो ।रोजगारीको अभावमा

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान : आज र भोलि यी प्रदेशमा वर्षा हुने अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।महाशाखाका अनुसार

पुरा पढ्नुहोस
दुई दिनभित्र खोज र उद्धारका काम सकिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज,उद्धारको कार्य दुईदिनभित्र गरिसकिने जनाएका छन् । प्रधानमन्त्री ओलीले

पुरा पढ्नुहोस
दुर्गा प्रसाईँ एक लाख धरौटीमा रिहा हुँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७

पुरा पढ्नुहोस
डुबान र हिलाम्मे पार्टी कार्यालयको अवलोकनमा पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि

पुरा पढ्नुहोस
नेपाली सुपारी महंगो भयो, त्यसैले बजार पाउन सकेन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयले सर्वोच्च अदालसम्म प्रवेश पाएको बताएका छन् । मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सुपारी

पुरा पढ्नुहोस
चरिकोटदेखि कुरीसम्म केवलबार संचालन गर्न आवश्यक

काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले दोलखा पर्यटक र लगानीको हिसाबले ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । मंगलबार काठमाडौंमा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको

पुरा पढ्नुहोस
सडक होइन सरकारसँग आक्रोशित छन् लाइनमा बसेका यात्रु

काठमाडौं । दशैं नजिकिएसँगै उपत्यका छाड्नेहरुको संख्या क्रमशः बढ्दैछ । सडक सहज भएका गन्तब्यसम्म पुग्न मानिसहरुले बसको टिकट बुकिङ गरेका छन् । विहीबारदेखि आएको अविरल बर्षाअघि नै दशैंमा गाउँ जानेहरुले टिकट बुकिङ गरेपनि सडक

पुरा पढ्नुहोस