समाज

‘स्मार्ट सिटी बनाउन पहिला विप्द जोखिम न्युनिकरण गर्नुपर्छ’

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउन लागिपरेको बताउँदै त्यसका लागि विप्दबाट आउन सक्ने जोखिम न्युनिकरण गर्न जरुरी रहेको बताएका छन् । बुधबार ललितपुर महानगरपालिकाको आगलागी नियन्त्रण सचेतना अभियान सुभारम्भ कार्यक्रमलाई

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षा हुनेछ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा

पुरा पढ्नुहोस
खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

काठमाडौ । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन । स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानि भएको जिल्ला हँदा पछिल्लो समयमा गाँउ गाँउमा सडक सञ्जाल जोडीएपछि मुगुका कृषकहरु खेर

पुरा पढ्नुहोस
चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने उल्लेख गरेका छन् । जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक

पुरा पढ्नुहोस
ठमेलमा प्रथम नेपाल स्याउ मेलाको तयारी

काठमाडौं । किसान भेन्चरले प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला) आगामी असोज १७ गते देखि सुरु गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी भेन्चरले आगामी असोज १७ गते देखि १९ गतेसम्म तीन

पुरा पढ्नुहोस
दसैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा

काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ ।अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा

पुरा पढ्नुहोस
बाँसबारी बुढानिलकण्ठ सडकको काम चाँडो सक्न मन्त्री पौडेलको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानिलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् ।काठमाडौं ५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा

पुरा पढ्नुहोस
जितिया पर्वको रौनक सुरु, उपत्यकामा बेग्लाबेग्लै समारोह

काठमाडौं । तराईका आदिवासी थारू समुदायका महिलाहरुले आज(मंगलबार)देखि जितिया पर्व मनाउन सुरु गरेका छन् ।सन्तानको दीर्घायु, सुख, समृद्धि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी

पुरा पढ्नुहोस
काठमाडौँबाट भारतको राजस्थान जाँदै गरेको बस नवलपुरमा पल्टियो : २३ जना घाइते

काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पल्टिँदा २३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणी–१ बस दुर्घटना हुँदा २३ जना घाइते भएका

पुरा पढ्नुहोस
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा

पुरा पढ्नुहोस