स्वास्थ्य
काठमाडाैं । सरकारले विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन गरेको छ । यस्तै, सरकारले स्वास्थ्य बीमा कार्यक्रमको लागि साढे ७ अर्ब विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त कार्यक्रमको लागि रकमको
पुरा पढ्नुहोसपाकिस्तान । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले बिहीबारदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको
पुरा पढ्नुहोसकाठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६२८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार २५ जनाले पिसीआर र एक
पुरा पढ्नुहोसकाठमाडाैं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ८९ पिसिआर परिक्षणका क्रममा ४ जना र ८ सय २८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण
पुरा पढ्नुहोसबेइजिङ । चीनले बुधबार डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको आलोचना गरेको छ । उनले चीनको “शून्य-कोविड” रणनीति दीगो नहुने र यसले भाइरसको विकासलाई रोक्न नसक्ने बताएका थिए । ‘हामी आशा गर्छौं कि सम्बन्धित व्यक्तिहरूले
पुरा पढ्नुहोसउत्तर कोरिया। उत्तर कोरियामा रहेका कम्तीमा पनि ७८ प्रतिशत ज्वरोका विरामी निको भएका यहाँको सरकारले जनाएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि यहाँ ज्वरोको प्रकोप बढेको थियो र अहिलेसम्म ७८
पुरा पढ्नुहोसकाठमाडौं । पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ । देशबाहिरबाट आएका एक–एक जनामा
पुरा पढ्नुहोसकाठमाडाैें । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल
पुरा पढ्नुहोसकाठमाडाैं । घरपालुवा सुँगुर बंगुर तथा जंगली बँदेल प्रजातीमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग नेपालमा पनि देखा परेको छ । पशु सेवा विभागले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उक्त रोगको आशंकामा नेपालबाट अष्ट्रेलियाको रिफरेन्स प्रयोगशालामा
पुरा पढ्नुहोस