स्वास्थ्य
काठमाडौं । आज (मंगलवार) संघीय संसदमा सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नसर्ने रोगहरुको देशव्यापी परीक्षण कार्यक्रम अन्तर्गत आज सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको हो । सञ्चारकर्मीहरुसंग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको सुनथानमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । सहयात्रा देवीस्थान बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजनामा सहकारीको प्राङ्गणमा
पुरा पढ्नुहोसकाठमाडौँ । गुणस्तर र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौँ मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक प्रविधिको प्रयोगबाट छालाका विभिन्न रोगको उपचार गर्न सुरू गरेको छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा.सुनिलकुमार शर्माले
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको स्वयम्भूमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । भुइँखेल युवा क्लब स्वयम्भूको आयोजनामा स्वयम्भू भुइँखेल चौरमा भएको स्वास्थ्य
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सिन्धुपाल्चोकको इन्द्रवतीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । इन्द्रावती गाउँपालिका ४ नवलपुरको नवलपुर माध्यमिक विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य
पुरा पढ्नुहोसकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसदमा लैजाने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रजनन स्वास्थ्य अधिकार कार्य समूह ९आरएचआरडब्लुजी० ले मन्त्री पौडेलको
पुरा पढ्नुहोसकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियानमा हालसम्म १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयका
पुरा पढ्नुहोसकाठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा.समाज गौतमले बताए ।‘अहिले एक सिफ्टमा भइरहेको
पुरा पढ्नुहोसकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबारबाट रिक्त भएको सचिव पदमा नियुक्तिका लागि रस्साकस्सी बढेको छ । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेसँगै रस्साकस्सी बढेको हो । मन्त्रालयको सचिव पदबाट यही फागुन ११ गते
पुरा पढ्नुहोसकाठमाडौ । धनुषाधाम नगरपालिकाले पुन :बर्थिङ सेन्टर सञ्चालन तथा निःशुल्क एम्बुलेन्स सेवाको सुरुआत गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधाममा आयोजित एक कार्यक्रममा नगरपालिकाले सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नुका साथै बर्थिङ सेन्टरको
पुरा पढ्नुहोस