हुलाक अपडेट

सांस्कृतिक सम्पदाको अधिकतम उपयोग गर्न महासचिव शंकर पोखरेलको आह्वान

नेपालका बौद्धिक तथा राजनीतिक व्यक्तित्वहरूले देशको अद्वितीय सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाको उचित प्रवर्द्धन र उपयोग गरी सांस्कृतिक कूटनीतिमार्फत नेपाललाई विश्वमा एक समृद्ध र प्रभावशाली राष्ट्र बनाउन सकिनेमा जोड दिएका छन्। नेपाल बौद्धिक परिषद्ले आयोजना

पुरा पढ्नुहोस
रुपन्देही–३ उपनिर्वाचनका लागि एकीकृत समाजवादीले गठन गर्यो पाँच सदस्यीय कार्यदल

नेकपा एकीकृत समाजवादीले आगामी रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनबारे अध्ययन प्रतिवेदन तयार गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलको संयोजक लुम्बिनी प्रदेश इन्चार्ज तथा उपमहासचिव मेटमणि चौधरी रहेका छन्। कार्यदलमा सचिव

पुरा पढ्नुहोस
गुन्डा नाइके राजु गोर्खाली पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले गुन्डा नाइके राजु गोर्खालीलाई काठमाडौंबाट पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार उनी बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका हुन्। यसअघि विभिन्न आपराधिक घटनामा पनि पक्राउ परिसकेका राजु गोर्खाली सिन्धुपाल्चोकका हुन्।

पुरा पढ्नुहोस
रविलाई नख्खु कारागार -भुईँको टिप्न खोज्दा हातको पनि गुम्ने जोखिम

भैरहवा कारागारबाट काठमाडौँको नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछाने ‘भुईँको टिप्न खोज्दा हातको पनि गुम्ने जोखिम’ मा त छैनन् भन्ने प्रश्न उठेको छ ।केही महिना अघि देखी लामिछाने आफैँले भैरहवाबाट काठमाडौँ सरुवा

पुरा पढ्नुहोस
‘कुलिङ अफ पिरियड’ छेडखानी बिरुद्दको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाइयो सम्बन्धित निकाय

सङ्घीय संसद् सचिवालयले ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’को प्रतिवेदन सम्बन्धित निकायमा कार्यान्वयनका लागि पठाएको छ। यसअघि सभामुख देवराज घिमिरेले प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन

पुरा पढ्नुहोस
रुपन्देही–३ उपनिर्वाचन :रास्वपाका ९ उम्मेदवारहरु छलफलका लागि भैरहवामा

कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट ९ जना आकांक्षी उम्मेदवार भैरहवा आएका छन्। आइतबार भैरहवास्थित रामादा होटलमा उम्मेदवार चयन प्रक्रियाबारे छलफल जारी रहेको पार्टी प्रवक्ता मनिष झाले

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीद्वारा नौबिसे–नागढुङ्गा सुरुङमार्ग छिट्टै सञ्चालनमा आउने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको र चाँडै सञ्चालनमा आउने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गाबाट काठमाडौं आउजाउ गर्दा हुने समय र कष्ट कम

पुरा पढ्नुहोस
प्रहरीलाई ओलीको निर्देशन: राणा र पञ्चायतीकालमा जस्तो फसाउने र यातना दिने काम नगर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई शासक होइन, जनताको सेवकको भूमिकामा काम गर्न निर्देशन दिएका छन्। जनकपुरधाममा मधेश प्रदेश प्रहरी कार्यालयको नवर्निर्मित भवन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले प्रहरीलाई न्यायसंगत र इमान्दारीपूर्ण रूपमा काम

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलमा विदेश जाने यात्रुहरु कम्तीमा १ घन्टा अगाडि पुग्नुपर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने यात्रुहरूले अब कम्तीमा एक घन्टा अगाडि पुग्नु पर्ने व्यवस्था गरिएको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार अन्तिम समयमा चाप बढ्दा कागजात जाँचका लागि पर्याप्त समय नपुग्ने भएकाले यो नियम

पुरा पढ्नुहोस
सिस्नेरी सडक अवरुद्ध, पहिरो पन्छाउन ३ मेसिन प्रयोगमा

काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक सुक्खा पहिरोका कारण २४ घण्टादेखि अवरुद्ध बनेको छ। शनिबार बिहान ९ः३० बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो। प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत जेसीबी

पुरा पढ्नुहोस