हुलाक अपडेट

आलोचना सहन नसकेर इगोका कारण सामाजिक सञ्जाल बन्द गरियो : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन नसकेर इगोका आधारमा नेपालमा सूचिकृत नभएको भन्दै सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको बताए । डिजिटल मिडिया फाउन्डेशनको आयोजना शनिवार ललितपुरमा भएको

पुरा पढ्नुहोस
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भट्टराई

काठमाडौं । सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकाबाट नभई संसदबाट बन्ने कानुन अनुसार हुनुपर्ने बताएका छन् । ललितपुरमा शनिवार आयोजित आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफू संसदमा पुगेको

पुरा पढ्नुहोस
सूचीकरणको विषयमा मेटा र युट्युबसँग स्पष्टीकरण माग्दै रास्वपाको इमेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई पत्र पठाएको छ । रास्वपाका सहमहामन्त्री विपिन आचार्यले सामाजिक सञ्जाल कम्पनी (मेटा, गुगल) र नेपालबीच दर्ता सम्बन्धी संवाद सुरु

पुरा पढ्नुहोस
 दक्षिण एसियाको कुन-कुन देशमा दर्ता भएर चलिरहेका छन् सामाजिक सञ्जाल ?

सरकारले फेसबुक, युट्युब, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा कानुनी रूपमा दर्ता हुन नआएको भन्दै बिहीबारदेखि ती प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको छ। सरकारले लिएको निर्णयपछि अधिकांश इन्टरनेट सेवा प्रदायक (आईएसपी) र टेलिकम प्रदायक कम्पनीहरूले सामाजिक

पुरा पढ्नुहोस
ओलीको दाबी: २०८४ मा एकल बहुमत अवश्य आउँछ, धाँधली हुन दिँदैनौँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका

पुरा पढ्नुहोस
लिपुलेक नेपालको भूभाग हो भन्ने चीनलाई बताइसकेका छौँ : प्रधानमन्त्री

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन् । यही भदौ १४ देखि १८

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल बन्दप्रति रास्वपाको आपत्ति: आन्दोलनको चेतावनी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारद्वारा गरिएको सामाजिक

पुरा पढ्नुहोस
विद्यादेवीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय

काठमाडौं । पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमाथि पार्टीले कुठाराघात गरेको गुनासो गरेकी छन् ।आजबाट सुरु हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र लेख्दै भण्डारीले गुनासो पोखेकी छन् । उनले आफूलाई पार्टीले निर्णय गरेर राष्ट्रपति हुन

पुरा पढ्नुहोस
नेपाल टेलिकम र एनसेलले बन्द गर्यो दर्ता नभएका सामाजिक सञ्जालहरु

काठमाडौं । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको

पुरा पढ्नुहोस
अमेरिकाले देश निकाला गरी पठाएका १९ नेपाली मानव बेचबिखन ब्युरोमा

अमेरिकाले देश निकाला गरेर चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाडिएका १९ नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले १७ जना पुरुष र २ जना महिलालाई आवश्यक

पुरा पढ्नुहोस