हुलाक अपडेट

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयो : प्रवक्ता डा महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन् । शनिबार शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, ‘यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रु १९/२०

पुरा पढ्नुहोस
आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताएका छन् । गुल्मीमा आज एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई

पुरा पढ्नुहोस
गणतन्त्र विरोधीहरु जनताका अधिकार खोस्न उद्यत छन् : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले

पुरा पढ्नुहोस
हरियो रंगको मतपत्रबाट तर्सिनेहरु निर्वाचनको परिणामबाट पनि तर्सिन्छन् : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरु निर्वाचनको परिणामबाट पनि तर्सिने दावी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले आफुलाई बलियो भन्ने नेकपा एमाले मतपत्रको रंगबाट तर्सिएको भन्दै अव

पुरा पढ्नुहोस
कांग्रेस, एमाले र माओवादीले निर्वाचन जितेपनि मुलुक बन्न सक्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले निर्वाचन जितेपनि मुलुक बन्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित राप्रपा कार्यकर्ता भेलामा बोल्दै लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन गर्ने

पुरा पढ्नुहोस
उपलब्धि रक्षाका लागि अहिलेको गठबन्धन : शिक्षामन्त्री पौडेल

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतमा भएका उपलब्धि रक्षाका लागि अहिलेको पाँच दलीय गठबन्धन भएको बताएका छन् । उनले उपलब्धि गुम्ने खतरामुक्त गर्न गठबन्धन गरेको बताए । नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले

पुरा पढ्नुहोस
झलनाथ खनालको दाबी : आगामी निर्वाचनमा एमालेले निकै ठूलो हार व्यहोर्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेले निकै ठूलो हार व्यहोर्ने दावी गरेका छन् । शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालको बैठकलाई सम्बोधन गर्दै खनालले दुई तिहाई नभइ त्यसको

पुरा पढ्नुहोस
निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध छ : देउवा

काठमाडाैं । प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले तोकिएको समयमा नै स्थानीय

पुरा पढ्नुहोस
निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको छ : प्रधानमन्त्री देउवा

काठमाडाैं ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताएका छन् । शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्प्तालको १४ औं बार्षिक साधारसभा उद्घाटन गर्दै देउवाले पार्टीभित्र

पुरा पढ्नुहोस
दाेलखाकाे कालिञ्चाेकमा आगलागी, ५० लाखकाे क्षति

दोलखा । दोलखा कालिन्चोक गाउँपालिका–५ लापिलाङमा आज बिहान भएको आगलागीबाट विकास थापा, कृृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष सुवास थामीले बताए । खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि

पुरा पढ्नुहोस