हुलाक अपडेट

दुर्घटनामा गम्भीर घाइते वडा सदस्य चन्दलाई पर्यटनमन्त्री आलेले गरे आर्थिक सहयाेग

काठमाडाैं । माेटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका बड्डीकेदार गाउँपालिका-२ का वडा सदस्य छत्रबहादुर चन्दलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आर्थिक सहयाेग गरेका छन् । गत स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित

पुरा पढ्नुहोस
जग्गा ठगी प्रकरण :  वडाध्यक्ष, मालपोत कर्मचारीसहित ७ पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी

पुरा पढ्नुहोस
समाज डेण्टलको छैठौँ शाखा बसुन्धारामा

काठमाडौं । तीन दशकदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले छैठौँ शाखा मार्फत काठमाडौंको बसुन्धारमा शनिबारदेखि सेवा सुरु गरेको छ । समाज डेण्टल हस्पिटलले यस अघि पाँचवटा शाखा मार्फत देवा दिइरहेको छ । बसुन्धारा शाखाको

पुरा पढ्नुहोस
निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाइ सम्बोधन गर्दै खनालले आगामी चूनावमा कांग्रेस र एमालेले पैसा बोकेर

पुरा पढ्नुहोस
बैंकिङ कसुरको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ । पाण्डेविरुद्ध बैंकिङ

पुरा पढ्नुहोस
नेकपा (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार छ : मन्त्री आले

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् । आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा गठबन्धन

पुरा पढ्नुहोस
निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्न कर्मचारीलाई ओलीकाे सुझाव

काठमाडाैं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज

पुरा पढ्नुहोस
नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ : मन्त्री झाँक्री

काठमाडाैं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छन् । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति

पुरा पढ्नुहोस
ओलीकाे दाबी : गठबन्धन सरकार ‘बालुवाकाे मूलाजस्तै’, चुनावमा उखेलेर मिल्काइन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको ‘बालुवाको मूला जस्तै’ भएकाे र अब चुनावमा उखेलेर मिल्काउने दाबी गरेका छन् । नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै

पुरा पढ्नुहोस
सदैव जनताका लागि काम गर्ने मन्त्री आले को प्रतिवद्धता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफुले सदैव जनताका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आलेले अग्रज नेताहरुले देखाएको बाटोमा

पुरा पढ्नुहोस